शाओमीको ‘रेडमी फोर ए’ बजारमा

काठमाडाैं । शाओमीले नेपाली बजारमा रेडमी फोर ए (Redmi 4A) स्मार्टफोन सार्वजनिक गरेको छ । शाओमीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा शाओमीको नयाँ फोन रेडमी फोर ए ल्याएको

क्लासिक टेक र एयरटेलबीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्झौता

काठमाडौं । बिगत ७ बर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेकले भारतीय कम्पनी एयरटेलसँग इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यो सहकार्य अनुसार एयरटेल र

इन्टेक्स क्यू ७ एन् प्रो बैंककबाट सार्वजनिक

काठमाडौं। इन्टेक्सले नेपाली बजारका लागी बैंककको राजधानी थाइल्याण्डमा इन्टेक्स क्यू ७ एन् प्रोसार्वजनिक गरेको हो । यो स्मार्टफोन बैंककमा जारी इन्टेक्स डिलर मिटको अवसर पारेर सार्वजनिक गरिएको हो । उक्त

क्यान सफ्टटेक समिट आयोजना, सफ्टवेयरकाे विकास गर्ने उद्देश्य

काठमाडौं । सफ्टवेयर क्षेत्रको विकास गर्ने उदेश्यका साथ क्यान महासंघले सफ्टटेक समिट २०१७ आयोजना गरेको छ । राजधानीमा आज आयोजित कार्यक्रममा सफ्वेयरको विकासमा देखिएका बाधा व्यवधान हटाउनुपर्ने सरोकारबालाहरुले बताए ।

लाेरियलकाे स्मार्ट हेयर ब्रसले कपालकाे सुरक्षा गर्ने

काठमाडौं। कपाल कोर्दा तपाईँ आफ्नो कपालको अवस्थाको बारेमा चिन्तित हुनहुन्छ भने अब तपाईँको समस्याको समाधान हुने भएको छ । कपाल कोर्दा तथा कपाल टुटेकाे बारेमा जानकारी दिने उपकरण सार्वजनिक भएको

राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने

काठमाडौँ । नयाँ राहदानी आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको

१३ मेगापिक्सेलको सेल्फि क्यामेरा भएकाे इन्फोकस ६८० स्मार्टफाेन

काठमाडौं । अमेरिकन ब्राण्ड इन्फोकसले नेपाली बजारमा नयाँ स्मार्टफोन इन्फोकस एम६८० (InFocus M680) सार्वजनिक गरेको छ । उक्त मोबाइलाई नेपाली बजारमा प्रिज्म इन्टरप्राइजेजले भित्राएको हो । ५.५ इन्चको फूल एचडी

नयाँ वर्षको अवसरमा वर्ड लिंकले ल्यायो ग्राहक लक्षित आकर्षक योजना

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान निःशुल्क र ६ गुणा थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । अफरको समयमा इन्टरनेट जडान गर्ने ग्राहकलाई

शिओमी एमआई ५ एस ४६ हजार रुपैंयामै प्रि बुकिंग

काठमाडौ । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले नेपाली बजारमा एमआई ५एस जनवरी ७ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले हाल एमआई ५ एसको प्रि बुकिंग शुरु गरेको घोषणा पनि

नेपाल टेलिकमको फोरजी आजदेखि, पोस्टपेडधनीले मात्र चलाउन पाउने

काठमाडौं । नेपाल टेलिकमले आजदेखि औपचारिकरुपमा फोरजी/एलटिई (4G/LTE) प्रविधिको शुरुवात गरेको छ । कम्पनीले एक कार्यक्रमका बिच फोरजी प्रविधि सेवा शुरु गरेको घोषणा गरेको हो । कम्पनीले हाल नेपाल टेलिकमका