बिनोद चौधरीले २० अर्ब तिरेपछि मात्र टेलिकमको लाइसेन्स

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अर्बपति व्यवसायी बिनोद चौधरीलाई २० अर्ब रुपैयाँ तिरेर जिएसएम मोबाइलको लाइसेन्स लिन अनुरोध गरेका छन् । मन्त्रीपरिषद्को निर्णय सुनाउन

क्यान इन्फोटेकको तयारी पूरा, पेपरलेस टिकटको शुरुवात गरिने

काठमाडौं । यसवर्षको क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको आयोजक कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान)ले जनाएको छ । फागुन २ देखि ७ गतेसम्म चल्ने क्यान इन्फोटेक मेलामा टिकटलाई

नयाँ प्रविधिको विकास गर्नेलाई सरकारले १० लाख रुपैयाँ दिने, ३५ दिनभित्र आवेदन दिनुहोस्

काठमाडौं । के तपाईं नयाँ प्रविधिको विकास गर्ने सोचमा हुनुहुन्छ ? यस्तो सोचमा हुनुहुन्छ तर तपाईंलाई भोलिका दिनमा पैसाको अभाव हुन्छ जस्तो लागेको छ भने चिन्ता नगर्नुहोस् । तपाईंको नयाँ

रियलमीफाइभ आई नेपालमा,कति छ मूल्य ?

काठमाडौं । स्मार्ट फोन ब्रान्ड रियलमीले रियलमी फाइभ सिरिज अन्तर्गत क्वाड क्यामेरा फोन ‘रियलमीफाइभ आई’ नेपाली बजारमा भित्र्याएको छ । उत्कृष्ट क्यामेरा, धेरै समयसम्म टिक्ने ब्याट्री, उत्कृष्ट डिजाइन रहेको माेबाइलमा ५

भिजिट नेपाललाई लक्षित गरी एनसेलले ल्यायो ‘टुरिष्ट सिम’

काठमाडौं । भिजिट नेपाल २०२० लाई लक्षित गरी एनसेलले ‘टुरिस्ट सिम’ ल्याएको छ । विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’मार्फत् विषेश सेवा लिन सक्नेछन्

टिकटकलाई टक्कर दिन इन्स्टाग्रामले ल्यायो नयाँ एप

काठमाडौं । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकको बढ्दो लोकप्रियताले अन्य कम्पनीलाई चिन्तामा ल्याएको छ । यसैलाई टक्कर दिनका लागि सोसल नेटवर्किङ एप इन्टाग्रामले आफ्नो प्रयोगकर्ताका लागि नयाँ भिडियो एडिटिङ टुल

एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा

काठमाडौं । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन

स्मार्ट र हेल्लो नेपालको लाइसेन्स खारेज रोकियो, किस्तामा बक्यौता रकम बुझाए हुने

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले खारेजीमा लैजाने निर्णय गरेको स्मार्ट टेलिकम र नेपाल स्टाटेलाइट कम्पनी(हेल्लो नेपाल) लाई सहुलियत दिने निर्णय सरकारले गरेको छ । नियम अनुसार शुल्क बुझाउन नसकेपछि प्राधिकरणले

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरु अन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

काठमाडौं । सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुने भएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी