एनसेलले बुझायो साढे ४ अर्ब रुपैयाँ

काठमाडौं । एनसेलले पुँजीगत लाभकरमध्ये साढे ४ अर्ब रुपैयाँ तिरेको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले मंगलबार दिउँसो ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो । सर्वोच्च अदालतले जरिवानामा

नेपाल टेलिकमकाे नयाँ वर्ष अफर सार्वजनिक, थप ब्यालेन्स र अन्य सुविधा पाइने

काठमाडौं । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम /सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस

हुवावेका ६ नयाँ उत्पादन नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाण्डौ । हुवावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । हुवावेको आफ्नै इन्टेलिजन्ट इकोसिस्टम( ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) युक्त ह्वावेको पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, वाइ नाइन

नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१ ले लियो ३ मुलुकको तस्वीर

ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान

चट्याङका कारण अवरुद्ध भएको सञ्चार पुनःसञ्चालन

डोटी । हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन

अवरुद्ध इन्टरनेट नबन्दा बैंकिङ कारोवार ठप्प

डोटी । शुक्रबार बिहान हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन अझै सञ्चालन हुन सकेको छैन । पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क

खेलाडीलाई टेलिकमले विभिन्न प्याक दिने

काठमाडौं । नेपाल टेलिकम पोखरा प्रिमियर लिग (पीपीएल)का उत्कृष्ठ खेलाडीलाई १२ जीबीको डाटा प्याक र टेलिकमको नेटवर्कमा फोन गर्न सकिने १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ । राउत तेस्रो हप्ताको विजयी

मुकेश अम्बानीको ‘जियो मोडल’ जसले भारतमा टेलिकमको परिभाषा नै फेर्यो

खस्कँदो भारतीय अर्थव्यवस्थाको असर त्यहाँको टेलिकम कम्पनीमा समेत देखिएको छ । एकातिर रिलायन्स जियोको बजारमा प्रवेश गरेपछि अन्य टेलिकम कम्पनी घाटामा गइरहेका छन् भने अर्कोतर्फ टेलिकम कम्पनीमाथि कर्जाको बोझ पनि