ओपो एफफाइभ कात्तिक २८ गते सार्वजनिक हुने

काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ  कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागितासहित नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो

सिजी मोबाइलका दुई नयाँ फिचर फोन बजारमा

काठमाडौं। सिजी मोबाइल ब्राण्डले नयाँ फिचर फोनहरु बजारमा ल्याएको छ । सिजी मोबाइल प्रालिले धेरै सुविधाहरुका साथै सस्तो मूल्यमा आफ्नो फिचर फोन बिधामा दुई नयाँ मोडलहरु थप गरेको हो ।

टेलिकमको मोबाइल सेवा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका दुर्गम स्थानमा

काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कात्तिक १९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका

नेपाल टेलिकमको मोबाइल सेवा अब बाजुराको विकट स्थानमा

काठमाडौं । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । यो भन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा

भारतमा आन्तरिक मोबाइल कलमा इन्टरकनेक्शनको शुल्क घट्यो

काठमाडौं । छिमेकी मुलुक भारतको दूरसंचार नियामक निकाय-ट्राइले आजदेखि भारतभर दूरसंचार कम्पनीहरुबीचको आन्तरिक इन्टरकनेक्शन शुल्क घटाएको छ । टेलिकम रेगुलटरी अर्थोरिटी अफ इण्डिया (ट्राइ) ले अक्टुबर १ तारिख अर्थात आजदेखि

आइफोन ८ र आइफोन ८ प्लस दशैं लगत्तै नेपाली बजारमा आउने

काठमाडौं । एप्पलले यहि सेप्टेम्बर १२ मा विश्व बजारमा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसनले केहि साता भित्रै

युमिडिजीका उत्कृष्ट फोनहरू नेपाली बजारमा

काठमाडौँ। चिनियाँ स्मार्ट फोन उत्पादक युमिडिजीले आफ्ना उत्कृष्ट फोनहरू नेपाली बजारमा ल्याएको छ । भिभिडटेक इम्पेक्स प्रा. लि.ले आधिकारिक एकल वितरकका रूपमा नेपालमा युमिडिजीका पाँच नयाँ फोनहरू विक्री वितरण सुरू

मूल्य ३० हजार रुपैयाँ पर्ने एमआइ ए वान स्मार्टफोन बजारमा

काठमाडौं । नेपालको लागि साओमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैंको शुभ उपलक्ष्य पारेर बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ४ जीबी र्यामसहितको एमआइ ए वान

सिजी मोबाइल्सका दुई नयाँ मोडल बजारमा

काठमाडौं । सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा २ वटा नयाँ मोडल एस्ट्रो टर्च एमवान र एस्ट्रो टर्च एसवान सार्वजानिक गरेको छ । सिजी मोबाईलले नयाँ पुस्ताका लागि लक्षित गरेर ल्याएका मोबाईलमा

नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी नोट-८, मूल्य १ लाख रुपैयाँ माथि, के के छन् विषेशता ?

काठमाडौं। सामसङको नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सोमबार सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको हो