१ रुपैयाँमा २ स्मार्टफोन किस्ताबन्दीमा !

काठमाडौं । एक रुपैँयामा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयरले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलो पटक

फागुन अन्तिममा भीभोको भी १५ र प्रो आउँदै, के–के छन् विशेषता ?

काठमाडौँ । भीभोले भी सिरिजको नयाँ स्मार्टफोन बजारमा ल्याउने भएको छ । कम्पनीले मार्चको पहिलो साता नेपाली बजारमा भी १५ र भी १५ प्रो नामको स्मार्टफोन ल्याउँने जनाएको छ ।

साइबर अपराध बढ्याे, सामाजिक सञ्जालबाटै एक करोडसम्म ठगी

काठमाडौं । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले

नेपाल टेलिकमले ल्यायो २२ प्रकारका विन्टर अफर, यसरी लिनुहाेस अफर

काठमाडौ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा पुस २९ गते देखि लागू भई आगामी चैत २८

आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर मंसिर ७ गतेदेखि नेपालमा

काठमाण्डौ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु–म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर यहि

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको

स्मार्ट टेलिकमको डबल डाटा अफर, रिचार्ज गर्दा पनि डाटा उपहार

काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई डबल डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने

केन्याका गाउँ गाउँमा चिनियाँ मोबाइल लोकप्रिय

नैरोबी । चीनमा बनेका मोबाइल फोन सेटहरू केन्याका ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय भएको पाइएको छ । धेरै प्रकारका कामहरू गर्न मिल्ने बहुउपयोगी र सस्तो भएकाले गाँउ गाँउमा चिनियाँ मोबाइल फोन

तीन किसिमका नयाँ आइफोन सार्वजनिक, अक्टोबर २६ बाट बजारमा आउने

कुपरटिनो, क्यालिफोर्निया । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै

केएलमल, नारायणघाटमा खुल्यो सामसुङको आधिकारिक सेवा केन्द्र

काठमाण्डौ । सामसुङको आधिकारिक सेवा केन्द्र नारायणघाटको केएलमलको दोश्रो तल्लाबाट सुरु भएको छ । सो केन्द्रको उद्घाटन आइएमएस सेल्स हेड राम श्रेष्ठ र सर्भिस म्यानेजर कुनाल गुरुङ्गले गरेका हुन् ।