बरु २ दिन भोकै बस्छु, खाना बनाउन सक्दिनँः

काठमाडौं । दशैं, तिहार जस्ता चाडपर्व पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म मात्रै नभएर विश्वका २ दर्जन भन्दा बढी देशमा मनाइन्छ । परिवारका सदस्य बस्ने, खाने, पिउने, खेल्ने, रमाइलो गर्ने पर्वको रुपमा दशैं,

दशैंमा पिङ खेल्न डराउँथें, पिङबाट खसेको याद आउँछ: केशव कुमार शर्मा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालाई दशैं आउन लागेपछि प्रकृति नै रमाएको महसुस हुन्छ । उनलाई दशैं मनपर्ने पर्व हो । दशैंको समयमा आकाश खुलेको

६ कक्षा पढ्दादेखि खाना पकाउन सुरु गरें, अगेनामा मासु पोलेर खान्थ्यौंः प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत ६ कक्षामा पढ्दादेखि खाना पकाएको अनुभव सुनाउँछन् । दशैंभन्दा बाल्यकालमा खेलेको पिङ,परिवारको भेटघाट सम्झिने महतलाई त्यस बखत मावलमा

पाककला नभएका गुरूप्रसाद पौडेल घरमा एक्लै बस्नु परेको दिन के पकाएर खालान् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई पहिला मिठो खाना भन्नेवित्तीकै मासु वा अचार लगायत जिब्रोमा ट्वाक्क स्वाद आउने परिकार मान्थे । उतिबेला दशैं भन्ने वित्तीकै पौडेललाई सेलरोटी

अफिसमा काम गर्न भन्दा घरमा खाना पकाउन र भाँडा माझ्न रमाइलो लाग्छः अर्जुन कुमार गौतम

काठमाडौं । नेपाल हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमलाई दशैं अत्यन्त मनपर्ने पर्व हो । उनलाई दशैं भन्ने बित्तिकै बालापनको याद आउँछ

देउसी खेल्न आउनेलाई आफैं खाना पकाएर खुवाउँछु, दक्षिणा चाहीँ १११ रूपैयाँ मात्रैः हरि ढकाल

काठमाडौं । चाडपर्व, सम्भवत सबै मानिसका लागि उस्तै उस्तै नै हो । आफन्त तथा साथी संगीसँग भेटघाट, राम्रै लगाउने, मिठै खाने, रमाइलो गर्ने । सबै दुःख, पीडा भुलेर रमाइलो गर्ने,

साउन बाहेक ११ महिनै मांशाहारी खाना मन पराउँछन् प्रतापजंग पाण्डे (भिडियो)

काठमाडौं । दशैंमा आफन्त भेटघाट, खानपान, साथीभाइसँगको रमाइलोसँगै खानपानमा पनि रुची राख्छन्, प्रतापजंग पाण्डे । उनलाई खानमा यो खाने र त्यो नखाने भन्ने हुँदैन । घरमा पाकेको सबै कुरा खाने

खाना पकाउनभन्दा भाँडा माझ्न सजिलो लाग्छ: मोहन कुमार डाँगी

काठमाडौं । दशैं, तिहारलगायतका नेपालमा मनाइने ठूला पर्व हुन् । यी पर्वहरु आफन्त परिवारसँग मिलेर मनाइन्छ । विभिन्न थरि थरिका मिठा परिकार पकाएर खाने, आफन्तसँग भेटेर रमाइलो कुराकानी गर्ने गरिन्छ

परिवारमा म राम्रो ‘कुक’ हुँ, स्वादिलो खाना पकाउँछुः घनश्याम उपाध्याय

काठमाडौं । कर्णाली प्रदेशबाट नेपाल सरकारको पहिलो सचिव बनेका धनश्याम उपाध्याय हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव छन् । बाल्यकालमा दशैं आएपछि ‘नयाँ कपडा आयो, नयाँ चङ्गा आयो’ भन्ने रूपमा

नयाँ खाना खाने र बनाउने पारखी हुन् सुशील भट्ट, भन्छन्ः सहरकै उत्कृष्ट बिरयानी पकाउन सक्छु

काठमाडौं । इन्जिनियर सुशील भट्ट अरुबेला किचेन पसेको आमा, श्रीमती र बुहारीले खासै रुचाउँदैनन् । तर, चाडपर्वमा भने पकाउने अफर गर्छन् । खानामा निरन्तर एक्प्लोर गर्दै जाने बानी उनको छ