मासुका आइटम मिठो पकाउँछन् कुलमान, सानो हुँदा खाना
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दशैं भन्ने बित्तिकै बाल्यकालको सम्झना आउँछ । उनी दशैं सानोमा महत्त्वका साथ गाउँमा मान्थे । अहिले पहिले जस्तो रमाइलो लाग्दैन उनलाई । काठमाडौंबाट