पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

पूर्व शिक्षामन्त्री तथा नेकपाका नेता धनिराम पौडेलको निधन भएको छ।शुक्रबार बिहान चितवन स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।  हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो।अस्पताल पुग्ने वित्तिकै उनलाई निधन भएको घोषणा गरिएको थियो। उनी सत्तारुढ दल नेपाल कम्युनिष्टपार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत थिए ।

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित

काठमाडौं । यातायात व्यवस्था विभागले गरेको सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित गरेको छ । विभागले १२ प्रतिशतसम्म सार्वजनिक यातायाताको भाडा बढाउने निर्णय गरेको थियो । सार्वजनिक यातायातको भाडा बढ्यो,

सरकारी जग्गा व्यक्तिको बनाउने मालपोतका कर्मचारीसहित २८ जनालाई अख्तियारले समात्यो

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा बनाउने मालपोतका कर्मचारीसहित २८ जनालाई अख्तियार दुरुपयोग आयोगले पक्राउ गरेको छ । अख्तियारले २८ जना अभियुक्तलाई एकैपटक पक्राउ गरेको हो । अख्तियारले बिहीबार २८

हाहाकार भएपछि सरकारले भारतसँग डेढ अर्ब रुपैयाँको रासायनिक मल किन्ने निर्णय गर्यो

काठमाडौं । सरकारले भारतबाट ५० हजार टन रासायनिक मल भारतबाट खरीद गर्ने भएको छ । सरकारी स्तरबाट नै रासायनिक मल खरीदका लागि मन्त्रिपरिषदले स्वीकृति दिएको हो । किसानका दुखः धान

सरकारले सत्य मोहन जोशीसँगै थप २ नयाँ सिक्का निकाल्ने

काठमाडौं । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा स्मारिका सिक्का निकाल्ने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिए । केही समयअघि मात्रै शतवार्षिकी मनाएका

सरकारले ४ देशका लागि राजदूत सिफारिस गर्यो

काठमाडौंं । सरकारले ४ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त जानकारी दिए । सरकारले बंगलादेश, कतार, स्पेन र अष्ट्रेलियाका लागि

बजेटमा दोलखालाई केन्द्र सरकारको उपेक्षा, एउटा मात्रै विकास आयोजनामा बजेट

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले दोलखा जिल्लालाई उपेक्षा गरेको देखिएको छ । ३ नम्बर प्रदेशमा रहेको उक्त जिल्लाको लागि संघबाट हुने कार्यक्रम अन्तर्गत ग्रामिण सडक सञ्जाल सुधार आयोजनाको नाममा

प्रदेश नं ३ ले असार १ गते बजेट प्रस्तुत गर्ने

काठमाडौं । प्रदेश नं ३ सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद

देउवाको गाउँपालिकामा पानी घट्टलाई बजेट

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिकामा पानी घट्टका लागि बजेट विनियोजन गरिएको छ । डढेलधुराको गन्यापधुरा गाउँपालिका देउवाको गाउँपालिका हो । सरकारको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अन्तगर्तत

केन्द्रीय सरकारकाे देशभर झोलुङ्गे पुल बनाउने कार्यक्रम, कुन प्रदेशमा कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभर नै झोलुङ्गे पुलको विस्तार गर्ने योजना अघि सारेको छ । सरकारले आगामी आवको बजेटमा प्रत्येक प्रदेशको अधिकांश पालिकाहरुमा झोलुङेपु बनाउने गरी बजेट विनियोजन