सुधीर बस्नेतले अब भेगास सिटीका बुकिङकर्तासँग थप पैसा

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई कोहिनुर हिल हाउजिङ अन्तर्गतको भेगास सिटी निर्माणका लागि बुकिङकर्ताहरुसँग थप पैसा उठाउन अदालतले रोकेको छ । बस्नेतले ०७६ बैशाख ३१ गते हाउजिङ बुकिङकर्ताहरुलाई ७

टन्डनलाई मातृशोक

काठमाडौं । सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनलाई मातृशोक परेको छ। ८४ वर्षिय आमा लालमाया टन्डनको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो। क्यान्सरबाट पीडीत उनी केही समयदेखि उपचाररत थिइन। शनिबार बिहान १० बजे दाहसंस्कार गर्ने परिवारिक स्रोतले जानकारी दिएको छ । टन्डनका ४ छोरी र ३ छोरा छन् ।

दुबई जाने कामदारलाई सुविधै सुविधा, नेपाल र युएईबीच श्रम सम्झौता

काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्विट्जरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर

रात्रीकालिन बस चलाउने निर्णयबाट किन पछि हट्यो सरकार ?

काठमाडौं । रात परेपछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन पाउन मुस्किल नै हुन्छ । लामो यात्राबाट आएका यात्रु तथा आम सर्वसाधारण महंगो शुल्क तिरेर ट्याक्सी चढ्नुको विकल्प छैन । ट्याक्सी

तीनकुने पुलमा बदमासी गरेको भन्दै पप्पूलाई कारवाही गर्न संसदीय समितिको सिफारिस (प्रतिवेदनसहित)

काठमाडौं । संसदीय समितिले विवादास्पद निर्माण व्यवसायी पप्पू कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिश गरेको छ । प्रतिनिधिसभाको विकास समितिले सांसदसमेत रहेका हरिनारायण रौनियारको निर्माण कम्पनी पप्पू कन्स्ट्रक्सनलाई कारवाहीको सिफारिश गरेको हो

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

पूर्व शिक्षामन्त्री तथा नेकपाका नेता धनिराम पौडेलको निधन भएको छ।शुक्रबार बिहान चितवन स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।  हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो।अस्पताल पुग्ने वित्तिकै उनलाई निधन भएको घोषणा गरिएको थियो। उनी सत्तारुढ दल नेपाल कम्युनिष्टपार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत थिए ।

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित

काठमाडौं । यातायात व्यवस्था विभागले गरेको सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित गरेको छ । विभागले १२ प्रतिशतसम्म सार्वजनिक यातायाताको भाडा बढाउने निर्णय गरेको थियो । सार्वजनिक यातायातको भाडा बढ्यो,

सरकारी जग्गा व्यक्तिको बनाउने मालपोतका कर्मचारीसहित २८ जनालाई अख्तियारले समात्यो

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा बनाउने मालपोतका कर्मचारीसहित २८ जनालाई अख्तियार दुरुपयोग आयोगले पक्राउ गरेको छ । अख्तियारले २८ जना अभियुक्तलाई एकैपटक पक्राउ गरेको हो । अख्तियारले बिहीबार २८

हाहाकार भएपछि सरकारले भारतसँग डेढ अर्ब रुपैयाँको रासायनिक मल किन्ने निर्णय गर्यो

काठमाडौं । सरकारले भारतबाट ५० हजार टन रासायनिक मल भारतबाट खरीद गर्ने भएको छ । सरकारी स्तरबाट नै रासायनिक मल खरीदका लागि मन्त्रिपरिषदले स्वीकृति दिएको हो । किसानका दुखः धान

सरकारले सत्य मोहन जोशीसँगै थप २ नयाँ सिक्का निकाल्ने

काठमाडौं । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा स्मारिका सिक्का निकाल्ने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिए । केही समयअघि मात्रै शतवार्षिकी मनाएका