पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन



पूर्व शिक्षामन्त्री तथा नेकपाका नेता धनिराम पौडेलको निधन भएको शुक्रबार बिहान चितवन स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । 

हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको होअस्पताल पुग्ने वित्तिकै उनलाई निधन भएको घोषणा गरिएको थियो

उनी सत्तारुढ दल नेपाल कम्युनिष्टपार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत थिए 


क्लिकमान्डु