विभूषण लिलामीमा राखेपछि महावीरलाई गृहमन्त्रालयको पत्र, गैरकानुनी काम

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ । गृह मन्त्रालयले पुनलाई विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने भन्दै राखेमा रद्द हुने

धानखेत मासेर कागतीखेती

दाङ । लमही नगरपालिका-७ हस्नापुरका मधु गिरीले एक बिघा धान खेत मासेर व्यावसायिक कागतीखेती गर्न थालेको २ वर्ष भयो । पहिले धानले भरिने उनको खेत यतिबेला कागतीका बिरुवाले छपक्कै ढाकेको

फोहोरलाई घरमै वर्गीकरण गर्न काठमाडौं महानगरले सहुलियत दरमा कम्पोस्ट बिन दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीहरुलाई सहुलियत दरमा कम्पोस्ट बिन दिने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै महानगरबासीलाई सहुलियत दरमा कम्पोस्ट बिन उपलब्ध गराउने जनाएको हो

यो वर्ष नेपालमा डेंगुले ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा सातहजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र

ललिता निवास प्रकरणमा छानबिन गर्न सक्ने सर्वोच्चको फैसला आएको भोलिपल्टै किन विदेश उडे माधव नेपाल ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन

सुनसरीमा दादुराविरुद्धको खोप अभियान चलाइँदै

सुनसरी । सुनसरीमा आजदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइने भएको छ । विशेष अभियानअन्तर्गत सुनसरीमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन

ललिता निवास प्रकरण: विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । प्रहरीले बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका हाई प्रोफाइल व्यक्तिमाथि अनुसन्धान थालेको छ । प्रहरीले चार पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर अनुसन्धान

दोलखामा पहिरोमा १५ महिने बालकको मृत्यु, तीन बेपत्ता

दोलखा । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिकाको टोपाटारमा गए राति पहिरो गएको हो । रातिदेखि अविरल वर्षासँगै गएको

सरकार र सहकारी पीडितबीच ७ बुँदे सम्झौता, आन्दोलन स्थगित

काठमाडौं । सरकारसँग र सहकारी पीडितबीच ७ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै सहकारीपीडितले लामो समयदेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । यस्ता छन् सम्झौता १. सहकारी पीडित बचतकर्ता

यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रुपैयाँ) अनुदान सहायत प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप