राप्रपामा नेता बन्न खुल्ला आवेदन माग, ४० वर्षमुनिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग

आफूले पाएको तलबबाट नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक

कोरोना खोप लगाउन छुटेकालाई खोप अभियान सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा

शंखरापुर नगरपालिकालाई एम्बुलेन्स किन्न जोशीले दिए २५ लाख

काठमाडौं । काठमाडौं निवासी सुरेन्द्र जोशीले शंखरापुर नगरपालिकालाई एम्बुलेन्स खरिदको लागि २५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । उनको सहयोगमा धन्यवाद दिँदै नगरपालिकाले कार्यक्रमको आयोजना गरी प्रशंसापत्र सहित सम्मान

निर्माणाधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएनः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन्

चितवनमा रविले सुरु गरे ‘ब्लू बस’, महिलाले नि:शुल्क चढ्न पाउने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति समेत रहेका चितवन २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेले हिलाका लागि निःशुल्क बस सेवाको सुरुवात गरेका छन् । वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा

‘काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षित गर्नुपर्छ’

काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् । शहरी विकास मन्त्रालयमा मंगलबार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी

काठमाडौंको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔँः सांसदहरु

काठमाडौं । सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ढल व्यवस्थापनको चुनौति

ककनीमा सम्झिइए विमान दुर्घटनामा ज्यान गुमाउनेहरु

ककनी । थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ । उहाँहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल पार्क’मा वृक्षरोपणसहित

महानगर र राप्रपाबीच सहमति, २१ दिनभित्र पार्टी कार्यालय खाली गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २१ दिनभित्र धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गर्ने भएको छ । राप्रपा र काठमाडौं महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित कार्यालय रहेको घर खाली गर्ने सहमति