टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी

काठमाडौं । सरकारले लकडाउनपछि टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य शुरु गरेको छ । सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको थियो ।

२२ सय नेपाली नागरिक भारतमा क्वारेन्टाइन

काठमाडौं । भारतमा २२ सय जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । सरकारका अनुसार भारतमा कूल २ हजार २३० जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । उनीहरु विश्व स्वास्थ्य संगठनको

लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा ६ हजार सशस्त्र प्रहरी परिचालन, यसरी भइरहेको छ काम

काठमाडौं । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकिछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको

यस्तो रह्यो २०७६ सालमा सेयर बजार बैंकिङ समूहको उत्तारचढाब

काठमाडौं । यो वर्ष सेयर बजारमा निकै उतारचढाव देखिएको छ । त्यसको असर बैंकिङ समूहमा पनि परेको छ । यो वर्षको अन्तिम समयमा विश्वब्यापी फैलिएको लकडाउनको कारण धेरै सय सेयर

वीरगञ्जमा ३ जना भारतीयमा देखियो कोरोनाको संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं । वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्यासँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ । उनीहरु केही दिनअघि मात्रै भारतबाट

चिकित्सक, सुरक्षाकर्मी र पत्रकारका लागि प्रदेश सरकारको बीमा   

डोटी । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र

लकडाउनमा काम गर्ने बैंकका कर्मचारीले कस्तो इन्सेन्टिभ पाउँछन् ?

काठमाडौं । तपाईं बैंकको कर्मचारी हुनुहुन्छ र लकडाउनमा पनि लगातार कार्यालय गएर काम गरिरहनु भएको छ ? त्यसो भए तपाईंका लागि खुसीको खबर छ । तपाईंको बैंकले तपाईंको कामलाई मुल्यांकन

अक्सफोर्डका वैज्ञानिक भन्छन्- कोरोना विरुद्धको खोप सेप्टेम्बरसम्ममा तयार हुनसक्छ

काठमाडौं । विश्वभर महामारी बनेको कोरोना भाइरस विरुद्धको खोप आगामी सेप्टेम्बरसम्ममा तयार हुन सक्ने बैज्ञानिकहरुले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिन विषयकी प्रोफेसर सराह गिल्बर्टले उनीहरुले तयार गरिरहेको भ्याक्सिनले कोरोना

आजदेखि वीर अस्पतालमा कोरोना भाइरसको परीक्षण शुरु

काठमाडौं । सरकारले आजदेखि वीर अस्पतालमा पनि कोरोना भाइरसको परीक्षण शुरु गरेको गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आजदेखि वीर अस्पताल र  भोलिदेखि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना

ग्यापु डटकमद्वारा तरकारी, फलफूल घरैमा डेलिभरी: सेनिटाइजरको १० रुपैयाँ मात्रै

काठमाडौं । ग्यापु अनलाइन सपिङले तरकारी र फलफूलको घरैमा डेलिभरी गर्ने गर्ने भएको छ । ग्यापुले उपत्यकाभरी डेलिभरी गरेको संस्थापक ज्ञानेन्द्र खड्काको दाबी छ । ग्यापुले थानकोटदेखि बनेपासम्म र बुढानिलकण्ठ