राज्यले सक्छ भने निजी विद्यालयलाई राष्ट्रियकरण गरेर लिए

काठमाडौं । शिक्षासेवा तथा नेपाल कांग्रेसका सांसद उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको मातहतमा हुनुपर्ने तर राज्यले नसकेकै भएर निजी क्षेत्र होमिएको बताए । उनले स्वास्थ्य र शिक्षा क्षेत्र

लकडाउनमा ब्याज र बत्तिको मिटर घुमिरहेको छ, यसको असर बैंकमा पर्छः व्यवसायी विनोद चौधरी

काठमाडौं । सांसद विनोद चौधरीले अहिले उद्योगी व्यवसायीको सबै कुरा बन्द भए पनि बैंक र बत्तिको मिटर भने घुमिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदमा बोल्दै चौधरीले कोरोनापछिको लकडाउनको कारण

१० खर्बको बजेट सहकारीमार्फत खर्च गर्दा २६ लाखलाई रोजगारी दिन सकिन्छः बास्कोटा

काठमाडौं । पूर्वसचिव कृष्णहरी बास्कोटाले सहकारीमार्फत प्रयाप्तमात्रामा रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजन गरेको ‘बजेटमा सहकारी समीक्षात्मक भर्चुअल कार्यक्रम’ मा बास्कोटाले सहकारीमार्फत

सरकारी कर्मचारीको भत्ता : यी क्षेत्रमा कटौती, दशैं र महंगी भत्ता पाइने

कोरोनाका कारण अर्थतन्त्र कमजोर बनेको, राजस्व कम संकलन हुने र यसले आगामी वर्षमा खर्चमा मितव्ययिता ल्याउन आवश्यक भएको तर्क गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेटमा कर्मचारीहरुको प्रोत्साहन भत्ता

सरकारी निर्णय : आधिकारिक बिक्रेताबिना जसले पनि विदेशबाट गाडी ल्याउन पाइने

काठमाडौं । सरकारी निर्णयले नेपालमा अब आधिकारिक बिक्रेताबिनापनि गाडी आयात गर्न सकिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेटसँगै ल्याएको आर्थिक विधेयकले आधिकारिक बिक्रेताबिनापनि गाडी आयात खुल्ला गरिदिने बाटो

अर्थमन्त्रीको चकलेट मोह, ४० प्रतिशत लाग्ने भन्सार शुल्क ३० प्रतिशतमा घट्यो

काठमाडौं । आत्मनिर्भर अर्थतन्त्र बनाउने घोषणा गरेका अर्थमन्त्री डा युवराज खतिवडाको चकलेट मोह बजेटमा देखाएका छन् । विदेशबाट आयात हुने चकलेटमा ४० प्रतिशत लाग्दै आएको भन्सारलाई यो पटक घटाएर ३०

खाडी, मलेसियालगायत देशबाट नेपाली ल्याउन थालेपछी चुनौती बढ्छः मेयर शाक्य

काठमाडौँ । भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल

लकडाउन जेठ ३२ गतेसम्म बढ्यो, हवाई सेवा असार १३ गतेसम्म बन्द

काठमाडौं । सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको निर्णयले लकडाउन जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको हो । यसअघि लकडाउनको अवधि जेठ २० गतेसम्म मात्रै थियो

थप १८९ जना संक्रमित भेटिए, कुल संख्या १४०१ पुग्यो

काठमाडौं । शनिबार थप १८९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या  १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रलयका अनुसार यो हालसम्मकै एकैदिन भेटिएका संक्रमितको संख्या बढी हो

विदेशबाट फर्कने, बेरोजगार युवालाई यसरी दिन्छन् सहकारीले सस्तो ब्याजदरमा ऋण

काठमाडौं । सरकारले विदेशबाट रोजगारी कटौती भएर स्वदेश फिर्ता भएका युवाहरुलाई उद्यमी बन्न सहकारी संस्थामार्फत ऋण सहयोग गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै बिहीबार अर्थमन्त्री