थप १८९ जना संक्रमित भेटिए, कुल संख्या १४०१ पुग्यो



काठमाडौं । शनिबार थप १८९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या  १४०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रलयका अनुसार यो हालसम्मकै एकैदिन भेटिएका संक्रमितको संख्या बढी हो ।

हालसम्म ६ जनाको कोरोनाका कारण मृत्यू भइसकेको छ भने २०१९ जना उपचारपछि निको भइसकेका छन् ।


क्लिकमान्डु