बझाङ केन्द्रबिन्दु भएर ७ पटक भूकम्पको धक्का, केही

काठमाडौं । मंगलबार दिउँसो करिब दुई घण्टाको अन्तरालमा सुदूरपश्चिममा ७ पटक भूकम्पको धक्का महसुस भएको छ । बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि ५ बजेर १९

बझाङको तलकोट केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं । बझाङ जिल्लाको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

विदेशबाट दसैंमा नेपाल आउँदा के-के ल्याउन पाइन्छ ?

काठमाडौं । सरकारले विदेशबाट दसैंको समयमा नेपाल आउने यात्रुहरुलाई सामग्री ल्याउन सीमा तोकेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दसैं, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि

यी विदेशी विश्वविद्यालयमा पढेकाले त्रिविबाट सहजै पाउने छन् समकक्षता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो समकक्षतासम्बन्धि कार्यविधिलाई संशोधन गरेको छ । त्रिविको कार्यकारी परिषद्को भदौ १३ को बैठकले कार्यविधि संशोधन गर्ने निणय गरेको हो । कार्यविधिको दफा नम्बर ४ लाई

आवश्यक परे महानगर गौरव र स्वर्णिम योजना सञ्चालनको कार्यविधि बनाउनुः अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिय योजना सञ्चालन विधि आवश्यक परे कार्यविधि बनाउन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन् । सिनियर म्यानेजमेन्ट टीम

गौशालामा एक युवामाथि धारिलो हतियार प्रहार, कटुवा पेस्तोल र गोली बरामद

काठमाडौं । काठमाडौंको गौशाला नजिकै पिंगलास्थान एक व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ । पिंगलास्थानमा साविर हुसेनलाई धारिलो हतियार प्रहार गरेर २ जना व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।

डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका-२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी

पोखरा पुगेको जहाज अवतरण गर्न नसकेर काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको जहाज अवतरण गर्न नसकेपछि काठमाडौं विमानस्थलमा नै फर्किएको छ । काठमाडौंबाट गएका जहाज मौसम बिग्रिएपछि बाटैबाट फर्कीएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

तुलसीपुर । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो ।

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई