बझाङ केन्द्रविन्दु भएर चार दिनमा १५ पटक भूकम्प,

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा ५.३ र १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु

शिक्षा विधेयक जनतामा लैजानुपर्छ: डा.स्वर्णिम वाग्ले

काठमाडौं । सांसद डा.स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस नभएको बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक–२०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग

श्रीमानले बोक्ने पेस्तोबाट गोली लागेर घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो । यही असोज १० गते

आज विश्व मुस्कान दिवस, कसरी मुस्कुराइरहने ?

काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित

१० करोड खर्चिएर १५ हजार जनालाई तालिम दिँदै महानगर, ५ हजारलाई स्वरोजगार बनाउने लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरवको योजना अन्तर्गतबाट १५ हजार जनासम्मलाई तालिम दिने तयारी गरेको छ । उक्त योजना अन्तर्गतबाट विभिन्न ३३ क्षेत्रमा तालिम दिइने

सुन तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो, सुझाव माग

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो

१२ पास नभएकाले पनि डीभी भर्न सक्ने, ध्यान दिनुस् यी कुरा

काठमाडौं । अमेरिकी सरकारले वार्षिक रुपमा दिने डाइभर्सिटी आप्रवासी भिसा (डीभी) कार्यक्रम अन्तर्गत २०२५ को आवेदन खुलेको छ । अक्टोबर ४ बुधबार राती ९ बजेर ४५ मिनेटबाट २०२५ को डाइभरर्सिटी

आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

बागलुङ । प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले

दोलखा सुन प्रकरण: चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

काठमाडौं । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल