अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई

फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित तितेपाती र मेन्थाको तेल

इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी

महासंघको पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु

रविको प्रश्न: आयल निगमको घाटा के हो?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयाल निमगमाथि प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा सदस्य लामिछानेले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न

सुन तस्करी प्रकरण: उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा तीन सदस्यीय समिति, ३ महिनाको समय

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिपद् बैठकले शनिबार रातिदेखि लागू हुने गरि नेपाल आयल निगमले बढाएको ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने

पेट्रोलियम पदार्थको मूल्य बढाएपछि प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई साता लामो विदेश भ्रमणपछि पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अमेरिका र चीन भ्रमण पूरा गरि शनिबार बिहान काठमाडौं आएका प्रधानमन्त्री दाहालले आइतबार दिउँसो

प्रधानमन्त्रीले बोलाए ७ दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रतिनिधित्व गर्ने ७ दलको बैठक आह्वान गरेका छन् । आइतबार बिहान प्रमुख प्रतिपक्ष नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड

माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वाटरफाइनल प्रवेश, बोहराले लिए ६ विकेट

काठमाडौं । नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको हो । अभिनाश बोहराको उत्कृष्ट बलिङमा नेपालले माल्दिभ्सलाई सस्तैमा समेटेको

काठमाडौंकै सडकको अवस्था यस्तो छ, अयन्त्र के होला ? (तस्बिरहरु)

काठमाडौं । सडककै कारण सधैँ जनताले शास्ती त पाएकै छन् । तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ । संघीय राजधानी काठमाडौंको