समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्छः अध्यक्ष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन् । एसियाली राजनीतिक दलहरूको

चिकित्सकलाई कुटने दुईजना कारागार चलान, सातजना धरौटीमा रिहा

कास्की । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त

काठमाडौं । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल

कोशीको मुख्यमन्त्री केदार कार्की, प्रदेशको धक्काले केन्द्र सरकार पनि हल्लेला ?

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गरेका छन् । शनिबार बिहान कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि कार्की कोशी प्रदेशको

सिबिफिनबाट लेखक तथा पत्रकार पुरस्कृत

काठमाडौं । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले लेखक तथा पत्रकारलाई पुरस्कृत गरेको छ । सिबिफिन र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरुपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत

आगलागीबाट सात पसलमा क्षति

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर

इजरायलबाट नेपाल फर्कन चाहने ५०३ जनामध्ये २५४ नेपालीको उद्धार

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित

दुर्गा प्रसाईको क्षेत्रमा महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत सहभागी कार्यक्रममा पार्किङमा राखिएका एमाले कार्यकर्ताको गाडीमा तोडफोड भएको छ । युवा संघको झापास्थित अर्जुनधारा नगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुन बस्नेत सहितका

महँगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौं । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महँगी बढाइएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा शून्य समयमा

लुटेरा समूहलाई नियन्त्रणमा लिन काठमाडौंमा प्रहरीले चलायो गोली, एक जना घाइते

काठमाडौं । लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंमा गोली चलाएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ