एफएनसीसीआईका नव निर्वाचित पदाधिकारीले आजै पदभार ग्रहण गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नव निर्वाचित पदाधिकारीले आज (आइबार) साँझ पदभार ग्रहण गर्ने भएका छन् । अध्यक्ष शेखर गोल्छा सहित नवनिर्वाचित पदाधिकारीले आगामी २ वर्षको लागि

एशोसियट सदस्यमा अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियटको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । पौडेलले ८०२ मत ल्याएर विजयी भएका छन् । महासंघको एशोसियट

महासंघ निर्वाचनः एशोसियट उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाई विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट रामचन्द्र संघाई विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा संघाईले किशोर प्रधान समुहका सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन् । व्यवसायिक

नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगरमा सदस्यमा यस्तो आयो नतिजा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको कार्यकारिणी सदस्यको नतिजा आएको छ । महासंघको जिल्ला नगरमा राजन श्रेष्ठ ७९ तारानाथ अधिकारी ७२ कमलकुमार श्रेष्ठ ७० चक्रबहादुर अधिकारी ६७

महासंघ निर्वाचन: वस्तुगत उपाध्यक्षमा प्रधान समुहबाट अन्जन श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठले चन्द्र ढकाल समुहका उमेशलाल प्रधानलाई पराजित गर्दै वस्तुगत तर्फ उपाध्यक्षमा निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा मतदान सकियो, मतगणना सुरु हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान सकिएको छ । महासंघको निर्वाचन जिल्ला नगरको प्रज्ञा प्रतिष्ठान,एशोसियटको कार्की ब्याङ्केट र वस्तुगतको महासंघ सचिवालयमा भएको थियो । महासंघ निर्वाचनमा शतप्रतिशत नै

प्रचण्डको आर्थिक जीवनशैलीमा प्रश्न उठाउदै ओलीले ल्याए ३८ पृष्ठ लामो प्रतिवेदन( पूर्ण पाठ सहित)

काठमाडौं । नेकपाको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोपमा ३८ पुष्ठको जवाफी प्रतिववेदन पेश गरेका छन् । ३८ पृष्ठ लामो प्रतिवेदनमा छोरीलाई चुनाव

एफएनसीसीआईको निर्वाचनका लागि मतदान सुरु, तीन ठाँउमा मतदान हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को मतदान सुरु भएको छ । महासंघमा आगामी नेतृत्व चयनका लागि आज (शनिबार) मतदान सुरु भएको हो । जिल्ला नगरको लागि नेपाल प्रज्ञा प्रतिष्ठान,

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तात्यो मन्त्रालय, कार्ययोजना बनाउने निर्णय

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विभिन्न निर्णय गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।

नेपाली हवाई उड्डयनमा प्रतिबन्ध लगाउनुको औचित्य छैनः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको दावी गरेका छन् । नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको