सेबोनले भन्यो- दोस्रो बजार सूक्ष्मरूपमा अनुगमन गरिरहेका छौं,

काठमाडौं । सेयर बजारमा निरन्तर उछाल आइरहेको समयमा धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई सुसूचित भइृ कारोबार सजगतापूर्वक लगानी गर्न आग्रह गरेका छन् । बोर्डले मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको

कोरोनाको एन्टिजन परीक्षण शुरू, आधा घण्टामा रिपोर्ट, शुल्क झण्डै आधा सस्तो

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण शुरु गरेको छ । पछिल्लो समय कोरोनाको संक्रमण समूदायस्तरमा शुरू भई जोखिम बढेकाले एन्टिजनले परीक्षण शुरू गरेको स्वास्थ्य तथा

प्रधानमन्त्री ओलीले खोले टिकटक अकाउन्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयको लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा पनि खाता खोलेका छन् । केपी शर्मा ओली अन्डरस्कोर अफिसियल नामको अकाउन्ट भेरिफाइड पनि भइसकेको छ । हालसम्म

कोभिडबाट अर्थतन्त्रमा परेको असर कम गर्न निजी क्षेत्रको सहकार्य चाहिन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई

महासंघका अध्यक्ष गोल्छाद्वारा पद वहाली, कर्मचारीलाई व्यवसायिक ढंगबाट काम गर्न निर्देशन

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आज एक विशेष समारोहका बीच महासंघको अध्यक्षको पदबहाली गरेका छन् । त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले

बाटोमा भेटियो २ लाख ३५ हजार, सम्पर्क गर्न प्रहरीको अनुरोध

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी डिभिजनले आइतबार ललितपुरको महालक्ष्मी स्थानमा भेटिएको २ लाख ३५ हजार रुपैयाँ र एकथान नागरिकता लिनका लागि सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । मंसिर १४ गते

सुनको मूल्य घट्यो, तोलाको ९० हजारमा झर्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । गत मंसिर ८ गतेबाट निरन्तर ओरोलो लागेको सुन आजसम्म आइपुग्दा ४३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला

क्लिकमाण्डूकर्मी थपलियाले पाए यस वर्षको सेजन अवार्ड

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रत्येक वर्ष प्रदान गर्दै आएको सेजन अवार्ड यसवर्ष क्लिकमाण्डू डटकमका पत्रकार सोभित थपलियाले पाएका छन् । सेजन स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री

नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ   

कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन

मन्त्रीपरिषद्को निर्णय: स्वीजरल्याण्डबाट १ अर्ब २५ करोड सहयोग लिने

काठमाडौं । द्वन्द्वकालिन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेशमा भएको आन्दोलनमा घाइते भएकाहरुको सरकारले