काठमाडौं जिल्ला प्रशासनले भन्यो- सभा, जुलुस, प्रदर्शन र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना भाइरसको महामारी तीव्ररुपमा बढिरहेकाले भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ । मंगलबार एक सूचना जारी गर्दै कार्यालयले विभिन्न माग राखी राजनीतिक तथा भिडभाडजन्य

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएकोमा आइतबार बढेर ९० हजार ५ सय रुपैयाँ कायम

४ अर्बका १२ परियोजना, ठकेदारका कारण वर्षौ अलपत्र

म्याग्दी । म्याग्दीका १२ वटा सडक र मोटरेबल पुल आयोजना अलपत्र परेका छन् । निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका आयोजनाको ठेक्का सम्झौता रकम ४ अर्ब रुपैयाँको

अन्य क्षेत्रको कर्जा सर्दा ११ अर्बले बढ्यो सेयर धितो कर्जा, राष्ट्र बैंक नीतिगत कडाईको तयारीमा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पुँजी बजारमा लगानी गर्ने लगानीकर्ता बढेका छन् । कोरोना भाइरसको असर सबै क्षेत्रमा नकारात्मक परेपनि यसले पुँजी बजारलाई भने सकारात्मक

कोरोना विरुद्धको खोप निर्माणमा मोडेर्नाको सफलताः अमेरिका र यूरोपमा प्रयोगका लागि माग्यो अनुमति

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका अनुमति माग्दै स्थानीय सरकारी निकायमा आवेदन दिएको छ । मोडेर्नाले

चियाको प्रतीकचिह्न दुई देशमा दर्ता

मङ्गलबारे । विश्वका दुई देशमा नेपाली चियाको ट्रेडमार्क चिह्न दर्ता भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।   उनले चिया उत्पादनको १९७ वर्षपछि

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर

दोस्रो ‘चण्डीराज’का रुपमा महासंघमा पशुपति मुरारकाको ‘इन्ट्री’, रोकिएला त चरम गुटबन्दी ?

काठमाडौं । लामो समयदेखि महासंघको राजनीतिका खेलाडी चण्डीराज ढकालको ‘पेवा’ जस्तै रहेको विशिष्ट सदस्यको पद यो पटक खुस्किएको छ । र, महासंघको विशिष्ट सदस्यको पद प्राप्त गर्ने भाग्यशाली व्यक्ति बनेका

व्यवसाय विस्तारमा आक्रमक बने मिनबहादुर गुरुङ, ५ अर्ब लगानीमा ५ ठाउँमा भाटभटेनी खोल्ने

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका संस्थापक मिनबहादुर गुरुङ कोरोना संकटकै समयमा पनि व्यवसायमा विस्तारमा आक्रामकरुपमा प्रस्तुत भएका छन् । गुरुङले करिब ३ अर्ब लगानी गर्ने योजनासहित ३ स्थानमा भाटभटेनी डिपार्टमेन्ट

हिमालय एयरलाइन्सले १२ वटा ल्यावको कोरोना परीक्षणलाई मान्यता दिने

काठमाडौं । हिमालय एयरलाइन्सले दम्मान र साउदी अरब जाने यात्रुका लागि १२ वटा ल्यावलाई मात्रै मान्यता दिने भएको छ । हिमालय एयरलाइन्सले सोमबार १२ वटा ल्यावको सूची सार्वजनिक गरेको छ