एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा दाउराबाट शव जलाउने आधुनिक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् । पशुपति विकास कोषको दाता परिचालन अन्र्तगत रहेर एभरेष्ट बैंक

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारी

काठमाडाैं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन्

३४ उद्योग कानूनको दायरामा

काठमाडाैं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा विद्यालय खोलिने   

ललितपुर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य

खाद्य ऐन नमान्नेमा पानी उद्योग पहिलो नम्बरमा   

काठमाडाैं । खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि

विवाहको समयमा पनि बिक्री भएन सुन, कोरोनाका कारण कालीगढको अभाव

काठमाडौं । सामान्य अवस्था हुँदो हो त मंसिरकोको मध्य समयमा सुनचाँदी पसलमा मानिसको निक भिड हुन्थ्यो । मंसिरको महिनामा विवाहका लागि धेरै साइत जुर्ने भएकाले बजारमा विवाहको रौनकसँगै सुनचाँदीको व्यापार

राइड सेयर बजारमा आयो ‘एटेन्ड’, एपबाटै ट्राभल प्याकेज र हेलिकोप्टर बुक गर्न सकिने

काठमाडौं । राइड सेयर बजारमा नयाँ कम्पनी ‘एटेन्ड’को प्रवेश भएको छ । आज (मंगलबार)देखि एप लञ्च गरेको कम्पनीले सेवाप्रवाहको दायरा फराकिलो पार्दै देशभर उपलब्ध हुने जानकारी दिएको छ । कम्पनीका

निर्यातलाई अर्थतन्त्रको इन्जिन बनाउने रणनीति छिट्टै सार्वजनिक गर्छौंः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई

काठमाडौं जिल्ला प्रशासनले भन्यो- सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्नु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना भाइरसको महामारी तीव्ररुपमा बढिरहेकाले भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ । मंगलबार एक सूचना जारी गर्दै कार्यालयले विभिन्न माग राखी राजनीतिक तथा भिडभाडजन्य

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएकोमा आइतबार बढेर ९० हजार ५ सय रुपैयाँ कायम