नदीजन्य पदार्थको नियमन गर्न छुट्टै निकाय र कानून

काठमाडाैं । सरकारले नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, उपयोग, बिक्री–वितरण र उद्योग सञ्चालनका लागि अधिकार सम्पन्न निकाय गठन गरी छुट्टै कानून निर्माण गर्ने भएको छ । गृहमन्त्रालयमा आज भएको विभिन्न मन्यालयबीचको समन्वय

लोकसेवा आयोगले शाखा अधिकृत पदमा माग्यो ५१३ जना (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले ५१३ अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागि जागिर खुलाएको हो । आयोगका अनुसार अधिकृत स्तरको बढुवाका लागि

स्वास्थ्य मन्त्रालयले डाक्टरलाई भन्यो-४ दिनमै अस्पताल जाऊ

काठमाडौं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि ४ दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र

बजेट छैन, नयाँ शहरको काम प्रभावित

काठमाडौं । चौरजहारीलाई नयाँ शहर बनाउने योजना ८ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको यहाँ काम नहुँदा समस्या भएको हो ।

पहिलेको मापन समूचित ढंगले नभएको हुनसक्छ, अहिले सगरमाथासँगै देश .८६ मिटरले माथि उठेको छ: प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइसँगै देशको उचाइ पनि ०.८६ मिटरले माथि उठेको बताएका छन् । मंगलबार दिउँसो नेपाल र चीनले संयुक्तरुपमा भर्चुअल कार्यक्रममार्फत् माउन्ट सगरमाथाको नयाँ उचाइ

बैंकिङ क्षेत्रका १५ प्रतिशत कर्मचारीमा कोरोना संक्रमण, संक्रिमितको संख्या १० हजार नाध्यो

काठमाडौं । बैंक तथा वित्त कम्पनीका कार्यरत कुल कर्मचारी मध्ये करिब १५ प्रतिशत कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । हाल बैंक तथा वित्त कम्पनीहरुमा कुल ४९ हजार ८ सय ४२

खानेपानी मन्त्रालयप्रति योजना आयोगको असन्तुष्टी, अर्थसचिवले भने- मेलम्ची लामो थेसिस जस्तो भयो

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले खानेपानी मन्त्रालयको पुँजीगत खर्च कम भएको प्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनले मन्त्रालयको खर्च ज्यादै कम भएको भन्दै तत्काल खर्च

उद्योग मन्त्रालयलाई योजना आयोगको निर्देशनः मयुधाप औद्योगिक क्षेत्रको समस्या तत्काल समाधान गर्नु

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा। पुष्पराज कँडेलले मयुधाप औद्योगिक क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को

इजरायलले केयर गिभरमा नेपालीलाई लैजाने

काठमाडौं । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने

स्याटेलाइट राख्ने पुरानो प्रक्रिया खारेज   

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ । चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ । शुरुआती चरणमा स्याटेलाइन राख्ने