आठ महिनापछि खुल्यो चिडियाखाना, यस्ता छन् नियम    

काठमाडाैं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

बीरगञ्ज । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल

एकैदिन १ लाख ८२ हजारको सामग्री नष्ट

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन १ लाख ८२ हजार ६ सय ९० मूल्य बराबरको सामग्री नष्ट गरेको छ । पछिल्लो समय विभागले तीव्ररुपमा अनुगमन गरेसँगै मंगलबार

प्रदेश लोकसेवा आयोगले माग्यो २४ जना इन्जिनियर, सूचनासहित

काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश नं २, जनकपुरधामले २४ सिभिल इन्जिनियरको माग गरेको छ । आयोगले तृतीय श्रेणी वा सो सरह इन्जिनियरिङ सेवातर्फका प्राविधिक पदहरू माग गरेको हो

१०५ करोड कित्ता आइपिओ बिक्रीको अनुमति माग्दै साहस ऊर्जा सेवोनमा

काठमाडौं । सेयर बजारमा ऊर्जा कम्पनीहरुको सेयरमा सकारात्मक सर्किट लाग्न थालेको बेला अर्को एक कम्पनीले ठूलो मात्रामा साधारण सेयर (आइपिओ) बिक्री गर्ने तयारी थालेको छ । सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावाट

पत्रकारका लागि मासिक चार हजार पेन्सन   

बाग्मति । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । सो

सुनको मूल्य प्रतितोला ९ सयले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा बिहीबार घटेर ९२ हजार ५ सय

निर्माण व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिन्छः मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र

आर्थिक अनुशासन तोडेकामा अर्थमन्त्रालयप्रति राष्ट्रिय योजना आयोगको असन्तुष्टि, भन्यो अरुले के सिक्ने ?

काठमाडौं । योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले समपूरक र विशेष अनुदानको विषयमा समस्या रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कँडेलले

पत्रकारले सूचना विभागको कार्ड बनाउन काठमाडौं आउन नपर्ने

काठमाडौं । अब पत्रकारहरुले सूचना विभागको कार्ड बनाउन काठमाडौं आउन नपर्ने भएको छ । मन्त्रिस्तरीय निर्णय गर्दै सरकारले सूचना विभागको कार्ड बनाउन पत्रकारहरु काठमाडौं आउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै उक्त