प्रदेश लोकसेवाले माग्यो १४९ अधिकृत, विज्ञापन सहित

काठमाडौं । प्रदेश लोकसेवा आयोगले स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिकतर्फ १४९ अधिकृत माग गरेको छ । स्थानीय तहमा रिक्त पदमा खुला र समावेशी प्रतियोगात्मक परीक्षाद्वारा पदपूर्ति गर्न

नाडाको प्रशिक्षण कार्यक्रम सम्पन्न, कोरोनाले थलिएको अटोमोबाइलको विस्तारै व्यापार वृद्धि हुँदै

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा सो

एनसीसी बैंकको सेयरमा उछाल, ५८ नम्बर ब्रोकरबाट मात्रै ८४ प्रतिशत बिक्री

काठमाडौं । नबिल बैंकले नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)लाई मर्ज गर्ने हल्लासँगै सेयर बजारमा एनसीसी बैंकको सेयर खोसाखोस भएको छ । बजारमा नबिल बैंकले ४० प्रतिशत स्वाव रेसियोमा एनसीसी

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्धा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्धा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीले कार्की ब्यांकेटमा दिएको अभिव्यक्तिलाई लिएर मुद्धा दर्ता

प्रतिनिधिसभा बिघटनको विरोध गर्ने देशविरोधी हुन्, सांसद पद ५ वर्षे जागिर होइनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताउनुभएको छ । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा

मेलम्ची खानेपानी आयोजनाको काममा खानेपानीमन्त्री मणिचन्द्र थापा सन्तुष्ट, फागुनदेखि परिक्षण गर्न पानी पठाइने

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् । मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको

जनगणनाका लागि ४७ हजार गणक र सुपरीवेक्षक पदमा जागिर खुल्यो

काठमाडाैं । राष्ट्रिय जनगणना,  २०७८ का लागि गणक तथा सुपरीपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि करारमा गणक तथा सुपरीवेक्षक पदमा अनलाइनमार्फत्

निर्जीवन बीमा कम्पनीको व्यवसाय ९.९१ प्रतिशतले बढ्यो, ४ वटाले घटाए

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ९.९१ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २० मध्ये १९ वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको पुस मसान्तसम्म १३ अर्ब ८३ करोड

बैदेशिक रोजगारीमा हुनेलाई ५० करोड लगानीको अवसर, १० प्रतिशत ब्याजदर

काठमाडौं । तपाईं बैदेशिक रोजगारीमा हुनुहुन्छ ? त्यसोभए विदेशको भूमिमै काम गरिरहेकाहरुले नेपालमा सुरक्षित लगानी गर्न पाउने अबसर आएको छ । नेपाल राष्ट्र बैंकले आकर्षक अर्थात् १० प्रतिशत व्याज दिनेगरी

नेपाल एयरलाइन्सले मलेशियाबाट ल्यायो १८ नेपालीको शव

 काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान