सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको दशैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आफ्नो शेयरधनीलाई आव २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ

नाफामा आक्रामक बन्दै सहकारी बैंक

काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही

कलंकीमा कृषि बजार शुरु

काठमाडौं । कलंकीमा कृषि बजार शुरु भएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले तरकारी बजारको उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै

राजस्व चुहावट गर्ने १९ फर्मलाई २४ लाख २५ हजार जरिवाना

काठमाडौं । राजस्व चुहावट गर्ने १९ वटा कम्पनीलाइए २४ लाख २५ हजार जरिवाना गरिएको छ । राजस्व अनुसन्धान विभागले माघ ७ गते काठमाडौं ढुंगेअड्डा र ८ गते न्यूरोडमा भेहिकल कन्सिग्मेन्ट

नेपाल उद्योग वाणिज्य महासंघका ८ जना पूर्वअध्यक्षलाई तोकियो जिम्मेवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्षहरुलाई जिम्मेवारी प्रदान गरेको छ । पूर्वअध्यक्षहरुको भूमिकाको उच्च मूल्यांकन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा जिम्मेवारी प्रदान गरिएको हो । जसअनुसार महासंघका निवर्तमान अध्यक्ष

कोरोनाले देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द, व्यवसायी मर्कामा, लगानी डुब्ने चिन्ता

काठमाडौं । कोभिड-१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य

कोरोना कहरः २ अर्ब बढीको मनी चेञ्जर कारोबारमा धक्का

काठमाडौं । कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ । पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै २ अर्ब रुपैयाँ बराबरको कारोवार हुने गर्दथ्यो । कोरोनाको प्रभावका कारण विदेशी पर्यटक

जनगणनामा ४७ हजार कर्मचारी आवश्यक, गणकले २६६१० र सुपरीवेक्षकले २८२०० तलब पाउने

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा सहभागी भएर काम गर्ने सोच बनाउनु भएको छ ? यदि छ भने तपाईंका लागि सुवर्ण अवसर आएको छ । देशका लागि काम गरेको पनि

अर्ब बढी भ्याट छलीः राजश्व अनुसन्धान विभागले दायर गर्यो सरोजकुमार मिश्रसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं । विभिन्न व्यक्तिको नाममा नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी ठगी गरेको अभियोगमा प्रोकरस इन्टरेनशनका सरोजकुमार मिश्र विरुद्ध राजश्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा

राजनीतिक अस्थिरताको चक्रव्यूहमा ठूला आयोजना, समय र लागत बढ्दै सकिने टुंगो छैन

काठमाडौं । राजनीतिक अस्थिरता, निर्माण व्यवसायीको लापरवाही तथा कोरोनाका कारण चालु आवको पहिलो चौमासिकमा नै सकिने भनिएका केही आयोजना अझै पर धकेलिएको छन् । सरकारको लक्ष्यअनुसार तोकिएको कार्यसूची अनुसार काम