विश्वका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद् नेपाल आउँदै
काठमाडौं । भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्त्वावधान उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयमा हुने भएको छ । काठमाडौं विश्वविद्यालयमा फागुन