पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेपाल आयाल निगमनले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै एमालेको भातृ संगठन अनेरास्ववियुले राजधानीमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले जनाएको छ ।

गोर्खा पुगेर बाबुराम भट्टराईले भने- बूढीगण्डकी आयोजनाको मुआब्जा पुनरावलोकन गरियोस्

गोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रको जग्गाको मुआब्जा पुनरावलोकन गर्नुपर्ने बताएका छन् । जिल्ला मुआब्जा समितिले मङ्सिर ११ गते

महालेखा परीक्षकको कार्यालयका निर्देशक भण्डारी पुरस्कृत

काठमाडौं । महालेखा परिक्षकको कार्यालयका निर्देशक चन्द्रकान्त भण्डारी इल्मर बि स्टाट्स अन्तराष्ट्रिय जर्नल पुरस्कारबाट सम्मानित भएका छन् । सन् १९८२ मा स्थापना भएको यो संस्थाले सरकारी अडिटको अन्तराष्ट्रिय जर्नलमा प्रकाशित

प्रचण्डको घोषणा: पार्टीले माग्यो भने नाडीमा बाँधेको घडी पनि जिम्मा लगाइदिन्छु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पार्टीले मागेको खण्डमा आफुले नाडीमा बाँधेको घडीसमेत पार्टीलाई नै जिम्मा लगाइदिने घोषणा गरेका छन् । केहीदिन अघिमात्रै आफुसँग ३ तोला सुन र १ कठ्ठा जमिन मात्रै

प्रचण्डलाई १ रुपैयाँ दान गरौं अभियानमा ६६७ रुपैयाँ उठ्यो, भेट्न नपाए हुलाकबाट पठाइने

काठमाडौं । संसारकै गरिब प्रधानमन्त्री प्रचण्डलाई १ रुपैयाँ दान गरौं भन्ने अभियानबाट जम्मा ६६७ रुपैयाँ संकलन भएको छ । एमालेसम्वद्ध युवा संघ नेपालले शुक्रबार राजधानीको बानेश्वरमा प्रचण्डलाई दिन भन्दै जनतासँग

प्रचण्डको मानमर्दन हैन, चप्पल लाएर आएका आफ्नै नेताले कसरी महल बनाए ? त्यो खोज्नुस्

काठमाडौं । ऐमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई दिन भन्दै सर्वसाधारणसँग १ रुपैयाँका दरले चन्दा उठायो । प्रधानमन्त्रीले झुटो सम्पत्ति विवरण संघले सार्वजानिक गरेको भन्दै बानेश्वर चोकमा

युवा संघको अभियानः विश्वकै गरिब प्रधानमन्त्री प्रचण्डलाई १ रुपैयाँ चन्दा दिनुस्

काठमाडौं । एमालेको भातृ संगठन युवा संघ नेपालले जनतासँग प्रतिब्यक्ति १ रुपैयाँ चन्दा उठाएर प्रधानमन्त्रीलाई आर्थिक सहयोग गर्ने अभियान चलाएको छ । प्रधानमन्त्री सहित मन्त्रीहरुको हालै सार्बजनिक भएको सम्पत्ति विवरण

पोखरा पुगेर ओलीसँग प्रचण्डको आक्रोश: आफूले गर्दा राष्ट्रवादी, अर्कोले गर्दा राष्ट्रघाती ?

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् । प्रेस सेन्टर कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका

एइसीसी ग्लोवल चितवनमा

एजुकेशन कन्सल्ट्यान्सी ‘एइसीसी ग्लोवल’ले चितवनमा शाखा विस्तार गरेको छ । यसअघि नेपालको काठमाडौं र पोखरामा सञ्चालनमा रहेको एइसिसि ग्लोवल चितवनमा समेत पुगेको छ । उपत्यका बाहीरका विद्यार्थीहरुलाई पढ्नका निमित्त विदेश

निजी अस्पतालमा आजदेखि १० प्रतिशतलाई निःशुल्क उपचार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आजदेखि सबै स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शैयामा निःशुल्क उपचार सेवा प्रदान गर्न आह्वान गरेको छ । सार्वजनिक महत्वको सूचना प्रकाशित गरी मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सहकारी