‘आइएमइआइ लक्ड भएकै दिनदेखि हामीलाई भ्याट फिर्ता चाहिँदैन, भन्सार पनि तिर्छौं’

दीपक मलहोत्रा अध्यक्ष, मोवाइल इम्पोटर्स एसोपसिएसन तथा आइएमएस प्रालि मोवाइल इम्पोटर्स एसोसिएसन गठन गर्नुको उद्देश्य र आवश्यकता के हो ? शुन्य भन्सार दरमा मोवाइल ल्याउन पाउने व्यवस्था छ । यस्तै

विकास तिवारीको अनसन तोडाउन स्वास्थ्य मन्त्री राजविराज जादै

काठमाडौं । सगरमाथा अञ्चल अस्पतालको बेथिति सुधारका लागि भन्दै आमरण अनशनरत विकास तिवारीलाई भेट्न स्वास्थ्य मन्त्री गगन थापा आज राजविराज जाने भएका छन् । नेपाल सद्भावना पार्टी ‘गजेन्द्रवादी’का अध्यक्ष समेत

हुलाकी राजमार्ग पाँच वर्षभित्र बन्ने

दमक। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको समग्र विकासका लागि हुलाकी राजमार्ग अपरिहार्य भएको बता छन्  । झापाको गौरीगन्जस्थित गौरीगन्ज बजारमा आयोजित श्रीमद्देवीभागवत महापुराण धनधान्याचल नवाह ज्ञान महायज्ञको आज उद्घाटन

उखु क्रसिङमा ढिलाइ हुँदा किसानलाई चिन्ता

बर्दिवास । उखु क्रसिङमा ढिलाइ हुँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले क्रसिङमा ढिलाइ गरेपछि खुट्टी उखु (दोस्रो वर्षको

पोखरामा बाबुराम भट्टराईमाथि जुत्ता प्रहार, को हुन् भट्टराईलाई जुत्ता हान्ने भट्टराई ?

पोखरा । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराईले बाबुराममाथि जुत्ता प्रहार गरेका हुन् । पृथ्वीनारायण क्याम्पसमा नयाँ

पुरुष र बजेटबिनै महिलाले खने ४ किलोमिटर बाटो

जाजरकोट । यहाँका महिला आफैं बजेटको जोहो गर्दै बाटो निर्माणमा जुटेका छन् । जिल्लाको डाडाँगाउँ–१ पालिका महिला गाउँको बाटो निर्माणमा जुटेका हुन् । पुरुष कमाईका लागि भारततिर गएका कारण महिला

पर्यटनको विकासबिना देशको समृद्धि असम्भव

बेनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्यटन क्षेत्रको विकासबिना देशको समृद्धि सम्भव नभएको बताउनुभएको छ । बानियाँ बन्धु समाज जिल्ला कार्य समिति म्याग्दीको आयोजनामा आजदेखि बेनी

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न एकैसाथ ४० स्थानमा काम, १५ सय कामदार खटाउन दबाब

काठमाडौँ । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि उपत्यकाका तीन

भूकम्प पीडितलाई घर बनाउने अनुदान दिन थप २८ अर्ब रुपैयाँ निकासा

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई थप रकम निकासा गरेको छ । मंसिर २० गतेको उपप्रधान तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अर्थमन्त्रालयले पुनर्निर्माण कोषको रकम