निजी अस्पतालमा आजदेखि १० प्रतिशतलाई निःशुल्क उपचार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आजदेखि सबै स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शैयामा निःशुल्क उपचार सेवा प्रदान गर्न आह्वान गरेको छ । सार्वजनिक महत्वको सूचना प्रकाशित गरी मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सहकारी

राज्यका सबै अंग अराजक भए

डा शेखर कोईराला नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अहिले राज्यको तिनवटै अंग ( कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अराजक ढंगले अगाडी बढिरहेकोले मूलूक दूर्घट्नाको संघारमा पूगेको बताएका छन् । संसददेखी

हस्तकला महासंघले मनायो आफ्नो ४४ औं स्थापना दिवस

नेपाल हस्तकला महासंघले आफ्नो चवालिसौं वार्षिकोत्सव तथा पाचौं हस्तकला दिवस मनाईएको छ । उक्त कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चन चन्द्र श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । सो अवसरमा महासंघका पदाधिकारीहरु तथा

मेडिकल कलेज सञ्चालन अनुमति नदिए गोविन्द केसीकै शैलीमा टुँडिखेलमा आमरण अनसन बस्ने मेडिकल कलेज सञ्चालकको चेतावनी

काठमाडौँ । स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज, मेचीका अध्यक्ष चैतन्य प्रकाश मैनालीले झापाको विर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज शिक्षण अस्पताललाई एक महिनाभित्र सञ्चालन अनुमति नदिए आमरण अनशन बस्ने चेतावनी दिएका

पहाडसँग तराई-मधेस छूट्याउँनू दूर्भाग्यः डा शेखर कोईराला

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले लूम्बिनी र राप्ती अंचल जनताको हातमा गैसकेकोले बिवेकपूर्ण तरिकाले निर्णय गर्नू पर्ने बताएका छन् । पहाडसँग तराई-मधेस छूट्याउँनू दूर्भाग्य भएको बताउँदै उनले

निजी अस्पतालमा यसरी गरिन्छ १० प्रतिशत बिरामीको निःशुल्क उपचार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले यही पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका निजी अस्पतालहरुले १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री गगन थापाले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन

पुष्पा बस्नेत बनिन् सिएनएन हिरो, ५० लाख पाइन्

वासिङ्टन डिसी  । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन् । अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन

गगन थापाको घोषणाः पुस १ गतेदेखि सबै निजी अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार

काठमाडौं । यही पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका सबै निजी अस्पतालहरुले  भर्ना भएका मध्ये १० प्रतिशत बिरामीको निशुल्क उपचार गर्नुपर्ने भएको छ । स्वस्थ्य मन्त्रालयले कडाईका साथ नियम लागू

संजयलाई टीबीआइ ग्रुपको ३ लाखसहित सम्मान

काठमाडौं । अन्ट्रार्टिका महादेशको सर्वोच्च शिखर भिन्सन आसिफ आरोहणको तयारिमा रहेका पर्वतारोही संजय पण्डितलाई शनिवार टिबीआइ ग्रुपले नगद ३ लाख रुपैयाँसहित सम्मन गरेकोछ । नेपाललाई पर्वतारोहण को क्षेत्रवाट संसारलाई चिनाउन

गगन थापा र १८ दिनदेखि अनसनरत विकास तिवारीबीच ४ बुँदे सहमति, अनसन तोडियो

काठमाडौं । डा. गोविन्द केसीको माग पूरा गर्दै अनसन तोडाउन सफल भएका स्वास्थ्यमन्त्री गगन थापाले १८ दिनदेखि अनसनरत राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा आमरण अनसन बसेका विकास तिवारीलाई अनसन तोडाउन