निर्वाचनले मात्र प्रजातन्त्र बलियो  : कांग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताए । प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को लोकार्पण गर्दै सभापति देउवाले सम्पूर्ण देशलाई

 कार्यालय समयमा डिलेभरी गाडी र स्कुल बस चलाउन प्रतिबन्ध

काठमाडौं । काठमाडौंका सडकहरुमा अफिस समय हुने चाप न्युनिकारण गर्न यातायात विभागले अल्पकालीन सूधार योजना ल्याएको छ । विभागले पुस १ गतेबाट लागु हुने गरी चाप न्युनिकरणका लागि अल्पकालिन सूधार

राजनीतिक भ्रष्टाचार घटाउने हो भने …समाजशास्त्री दिपेश घिमिरेको बिचार

नेपाल यतिखेर फेरि निर्वाचनको संघारमा पुगेको छ । कति राजनीतिक दलले चाहेर र कतिपयले नचाहेरै पनि अब निर्वाचन सम्मुखमा आईसकेको छ । नेपालको संविधान २०७२ अनुसार पनि आगामी माघको पहिलो

कुलेश्वरमा आगलागी हुँदा तीन करोडको क्षति

काठमाडौं । कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब तीन करोड २२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन्

यस्तो छ स्ववियु निर्वाचनको कार्यतालिका, सबै क्याम्पसमा भर्ना बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज

आकास्मिक कोष विधेयक संसदबाट पारित

काठमाडौं । व्यवस्थापिका–संसद्ले संघीय आकस्मिक कोष विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । यस अघि बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयकमाथि विचार गरियोस्

पूर्वराजाको नाममा १० कट्ठा जग्गा महोत्तरीमा भेटियो, नेपाल ट्रष्टले ल्याउने प्रक्रिया थाल्यो

महोत्तरी । पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा बीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा

पत्रकार दुलाललाई पितृशोक

काठमाडौं । हाम्रो यस चाणक्य मिडिया प्रालिका कार्यकारी सम्पादक पुष्प दुलाललाई पितृशोक परेको छ । उनका पिता तेह्रथुम ओयाङजुङ–३ निवासी ६५ वर्षीय लिलानाथ दुलालको आज उपचारका क्रममा वीरअस्पतालमा बिहान १०

पुरानै संरचनामा स्थानिय चुनाव, निर्वाचनपछि मात्रै संविधान संशोधन : महामन्त्री कोइराला

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार

पूर्बअर्थमन्त्री डा.महतमाथि नुवाकोटमा आक्रमण

काठमाडौं । पूर्बअर्थमन्त्री तथा काँग्रेस नेता डा. रामशरण महतमाथि गृह जिल्ला नुवाकोटमा भौतिक आक्रमण भएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २, ढिकुुरेमा महतमाथि आक्रमण भएको हो । ढिकुरेमा जनजागर