क्रिसमसको अवसरमा प्रचण्ड सरकारले दियो आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबारका लागि क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा दिइएको हो । यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिस्चीयन धर्मावलम्बीहरुका लागि मात्र

दश हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ  । गत आवमा १० हजारभन्दा बढी शिक्षकले सम्पत्ति विवरण बुझाएनन् । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले कुल शिक्षक ८२ हजार ६९८ मध्ये १० हजार १५९ शिक्षकले सम्पत्ति विवरण

प्रेस युनियनको कार्यालयमा पुस ११ गते पत्रकारको निःशुल्क मृगौला परिक्षण हुने

काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षणको व्यवस्था मिलाएको छ । जसअनुसार पत्रकारहरुले पुस ११ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म नेपाल प्रेस युनियनको कार्यालयमा गएर मृगौला परिक्षण गराउन

साँझ ५ बजेसम्म ओपीडी सेवा चलाउन स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बहिरंग सेवा (ओपीडी) विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न मातहतका स्वास्थ्य संस्थाहरुलाई फेरी पत्राचार गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशन तथा मन्त्रालयको

तिवारीका हत्यारालाई कारबाहीको माग गर्दै आरआर क्याम्पसमा प्रदर्शन

काठमाडौं । एमालेसम्वद्ध युवा संघ नेपालका रुपन्देही अधछ्य दुर्गा तिवारीका हत्यारालाई कारबाहीको माग गर्दै राजधानीको आरआर क्याम्पसमा प्रदर्शन भएको छ । स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियू क्याम्पस कमिटिले हत्यारालाई कारवाही

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेपाल आयाल निगमनले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै एमालेको भातृ संगठन अनेरास्ववियुले राजधानीमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले जनाएको छ ।

गोर्खा पुगेर बाबुराम भट्टराईले भने- बूढीगण्डकी आयोजनाको मुआब्जा पुनरावलोकन गरियोस्

गोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रको जग्गाको मुआब्जा पुनरावलोकन गर्नुपर्ने बताएका छन् । जिल्ला मुआब्जा समितिले मङ्सिर ११ गते

महालेखा परीक्षकको कार्यालयका निर्देशक भण्डारी पुरस्कृत

काठमाडौं । महालेखा परिक्षकको कार्यालयका निर्देशक चन्द्रकान्त भण्डारी इल्मर बि स्टाट्स अन्तराष्ट्रिय जर्नल पुरस्कारबाट सम्मानित भएका छन् । सन् १९८२ मा स्थापना भएको यो संस्थाले सरकारी अडिटको अन्तराष्ट्रिय जर्नलमा प्रकाशित

प्रचण्डको घोषणा: पार्टीले माग्यो भने नाडीमा बाँधेको घडी पनि जिम्मा लगाइदिन्छु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पार्टीले मागेको खण्डमा आफुले नाडीमा बाँधेको घडीसमेत पार्टीलाई नै जिम्मा लगाइदिने घोषणा गरेका छन् । केहीदिन अघिमात्रै आफुसँग ३ तोला सुन र १ कठ्ठा जमिन मात्रै

प्रचण्डलाई १ रुपैयाँ दान गरौं अभियानमा ६६७ रुपैयाँ उठ्यो, भेट्न नपाए हुलाकबाट पठाइने

काठमाडौं । संसारकै गरिब प्रधानमन्त्री प्रचण्डलाई १ रुपैयाँ दान गरौं भन्ने अभियानबाट जम्मा ६६७ रुपैयाँ संकलन भएको छ । एमालेसम्वद्ध युवा संघ नेपालले शुक्रबार राजधानीको बानेश्वरमा प्रचण्डलाई दिन भन्दै जनतासँग