पहाडसँग तराई-मधेस छूट्याउँनू दूर्भाग्यः डा शेखर कोईराला



काठमाडाैं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले लूम्बिनी र राप्ती अंचल जनताको हातमा गैसकेकोले बिवेकपूर्ण तरिकाले निर्णय गर्नू पर्ने बताएका छन् ।
पहाडसँग तराई-मधेस छूट्याउँनू दूर्भाग्य भएको बताउँदै उनले मुलुकमा जातीय र बर्गीय द्धन्दको बिउ रोप्न सरकार नै लागिपरेको बताएका बताए । नेपाली काँग्रेस कास्कीले पोखरामा गरेको अगूवा कार्यकर्ता भेलालाई संबोधन गर्दै काँग्रेस नेता कोईरालाले पार्टी सभापतिलगायत बरिष्ठ नेताहरू स्वार्थको घेरामा रमाईरहेकाले नेपाली काँग्रेस ईतिहाँसकै कठिन मोडमा पूगेको पनि बताए ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, सांसदहरू यज्ञबहादूर थापा, बिन्दादेबी राना लगायतले आ-आफ्नो धारणा राखेका थिए।


क्लिकमान्डु