दिगो विकासमा रहेका सुचनाको हक र पत्रकारको सुरक्षा

काठमाडौं । दिगो विकास लक्ष्यमा समावेश भएको सूचनाको हक र पत्रकारको सुरक्षाको बारेमा नेपालले गर्नुपर्ने कार्यहरुको बारेमा छलफल शुरु भएको छ । दिगो विकास लक्ष्यको बुँदा नम्बर १६.१० र ११

गौचनको शव यात्रा सूरु, पशुपतिमा अन्त्यष्टि गरिने

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव यात्रा सुरु भएको छ । गौचनको शवलाई प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायतले श्रद्धाञ्जली अर्पण

घुस रकमसहित पक्राउ परेका वडा सचिव अयोध्या विश्र्वकर्मा विरुद्ध अख्तियारद्धारा मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका वडा नं ४ का वडा सचिव अयोध्या विश्र्वकर्मा र कृषि प्रविधिक बृजस चाई

ग्यास सिलिन्डर विस्फोट हुँदा २ जना गम्भीर घाइते

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा २ जना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते

निर्माण व्यवसायीहरुको विरोध प्रदर्शन, अध्यक्ष गौचनको हत्यारा खोजी गरी कारबाही गर्न माग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन निकालेको छ । अध्यक्ष गौचनको सोमबार दिउँसो ३ बजेतिर

ओलीको जन्मथलो विकासका लागि १५ वर्षे गुरुयोजना तयार

तेह्रथुम । तेह्रथुमको आठराई क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना

काठमाडौं महानगरपालिका र अमेरिकाको फेड्रिकवर्ग नगरबीच भगिनी सम्बन्ध

काठमाडौं । अमेरिकाको फेड्रिकवर्ग नगर र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र भर्जिनिया स्टेटको फेड्रिकवर्ग नगरका प्रमुख

मध्यदिनमै काठमाडौंमा गोली हानेर व्यवसायी गौचनको हत्या

  काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरिएको छ । सोमबार दिउसो काठमाडौंको बानेश्वरस्थित ठूलो खरिबोटको नजिकै गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

अदालतका शुब्बालाई घुस रकम सहित अख्तियारद्धारा प्रक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रे जिल्ला अदालत  काभ्रेमा कार्यरत नायव सुब्बा राजेन्द्र खत्रीलाई घुस लिदालिदै प्रक्राउ गरेको छ । उनले सवारी दुर्घटनामा भएको अङ्गभङ्ग मुद्दा मिलाईदिने भनि विभिन्न

बाढी पीडित किसानले १ अर्ब २५ करोड रुपैयाँ पाउने (विवरणसहित)

काठमाडौं । सरकारले बाढी पहिरोबाट पीडित किसानलाई राहत दिन १ अर्ब २५ करोड रुपैयाँ वितरण गर्ने भएको छ । अर्थ मन्त्रालयले उक्त परिमाणको रकम कृषि विकास मन्त्रालयलाई विनियोजन गरेको छ