डेढ लाख नगदसहित ८ जना जुवाडे पक्राउ

कैलाली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक लाख ६४ हजार नगदसहित ८ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित ८ जनालाई पक्राउ गरेको जिल्ला

विपन्नको स्वास्थ्य बीमाको रकम नोबेल मेडिकल कलेजले तिर्ने

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ । नोबेलका सञ्चालक डा सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई

रोल्पा-दिल्ली बस सेवा शुरु, टिकट अनलाइन बुकिङ गर्न सकिने

रोल्पा । रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो । सेवा शुरु

डेढ अर्ब लगानीमा नुवाकोट–धार्के जोड्ने २ लेनको सडक निर्माण शुरु

काठमाडौं । नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ । झन्डै डेढ अर्ब रुपैयाँ लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १०

दश विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरेकी हुन् । व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,

भाइटीकाको साइत ११:५१ बजे उत्तम, यसरी टीका लगाउँदा राम्रो

काठमाडौँ । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय

क्रसर डनका पक्षमा सिंहदरबार ! यसरी हुन्छ, अर्ब बढीको खेल

काठमाडौं । लामो समयदेखि ठेक्का लगाइएको छैन । तर, स्थानीय क्रसरहरुमा गिटी बालुवाको थुप्रो झन् झन् चुलिँदोछ । २०७३ साउनमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई नवलपरासीको

संसद सकिएको भोलिपल्टै बाल्कोट पुगेर निर्वतमान उपसभामुख एमालेमा प्रवेश गरे

काठमाडौं । निर्वाचनमा उपसभामुख गंगाप्रसाद यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन् । राप्रपाका तर्फबाट उपसभामुख भएका उनलाई आज एमाले अध्यक्ष केपी ओलीले आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन् । यादव

लक्ष्मीपूजाको दिन लोडसेडिङ होला कि नहोला ?

काठमाडौं । आगामी लक्ष्मीपूजाको दिन विद्युत् माग १ हजार ५ सय ५० मेगावाट पुग्ने भएको छ । गत वर्षको तुलनामा १०० मेगावाट विद्युत् बढी माग भई उक्त बिन्दुमा पुग्ने नेपाल

तिहार नजिकिएसँगै सीमा नाकाबाट अवैधरुपमा पटका भित्रिँदै

वीरगञ्ज । हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा