तरलता बढेसँगै ह्वात्तै घट्यो अन्तर बैंक ब्याजदर, कारोबार

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ । तरलता सहज भएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै घटेको छ । गत असारको पहिलो साता

कामना सेवा विकास बैंक र लोटस मोटर्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लोटस मोटर्स प्रालिबीच सम्झौता भएको छ । कम्पनीले पिओर इलेक्ट्रिक स्कुटर तथा अन्य ब्राण्डका स्कुटर र मोटरबाइक तथा पार्टस र एसेसिरिज आयात सम्बन्धी

रिलायन्स लाइफद्वारा मृतक विकको परिवारलाई २ करोड दावी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । बुधबार आयोजित एक कार्यक्रममार्फत् बीमितका परिवारलाई दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीबाट

नेप्से परिसूचक १५.३० अंकले बढ्यो, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९५ अंकमा पुगेको छ । यो हालसम्मै सबैभन्दा उच्च अंक हो । यो दिन २ करोड ८१ लाख ७० हजार १७२ कित्ता

दैनिक २ रुपैयाँ तिर्न सक्नेले पनि खरिद गर्न सक्ने प्रडक्ट ल्याउन बीमा समिति अध्यक्षको निर्देशन

काठमाडाैं । दैनिक २ रुपैयाँ खर्च गर्न सक्ने व्यक्तिले पनि बीमा पोलिसीका खरिद गर्न सक्ने खालका प्रडक्ट ल्याउन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । उनले न्यून आय भएका

सर्वोत्तम सेयर खरिद विवाद: अर्थमन्त्रालयले छानबिन समिति गठन गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीइओका चन्द्रसिंह साउदका परिवारका सदस्यले सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा छानबिन गर्ने संकेत दिएका छन् । बुक बिल्डिङमार्फत

प्रोभिजनको नयाँ व्यवस्थाले कर्मचारीको सवा १ अर्ब बोनस गुम्दै, कुन बैंकको कति ?

काठमाडौं । कर्जा नोक्सानी (प्रोभिजन) को नयाँ व्यवस्थाले बैंक तथा वित्त कम्पनीका कर्मचारीको सवा १ अर्ब रुपैयाँ बोनस घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकले सोमबार निर्देशन जारी गर्दै

जनरल इन्स्योरेन्स कम्पनीको सीइओमा रामचन्द्र श्रेष्ठ नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सीइओमा राचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्त गरेको हो । यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत

नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन ५३ अर्ब पुग्ने, कुन बैंकको कति थपियो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साधारण कर्जामा नोक्सानी वापत (प्रोभिजन) ०.३ प्रतिशतले थप गरेको छ । यसअघिसम्म १ प्रतिशतको प्रोभिजनको प्रावधानलाई १.३ प्रतिशत कायम गरिएको हो । केन्द्रीय बैंकले सोमबार

ओरियन्टल पीडितलाई गुण्डुको १६४ रोपनी जग्गा बाँड्दै सुधीर बस्नेत

काठमाडौं । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सहकारी हिनामिना काण्ड मानिने ओरियन्टल कोअपरेटिभ प्रकरण व्यवस्थापनको काम करिब ८ वर्षपछि संचालक सुधीर बस्नेत आफैंले शुरु गरेका छन् । सुधीर बस्नेतले आफ्नो सम्पत्तिको