एक महिनामा बैंकिङ प्रणालीबाट ४२ अर्ब रुपैयाँ निक्षेप

काठमाडौं । एक महिनामै बैंकिङ प्रणालीबाट करिब ४२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । तर सो अवधिमा निक्षेप घटेपनि कर्जा प्रवाह भने ८४ अर्ब ८ करोड रुपैयाँले थप भएको छ

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव अफर, ७.२९% मै विद्युतीय सवारी कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस(ड्राइभ उत्सव योजना ल्याएको छ । यस योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतीय सवारी कर्जालगायतका बिभिन्न

बीमा कम्पनीलाई डीडीए गराउन समितिको निर्देशन, पहिलो चरणमा ९ कम्पनीले गर्नुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउन बीमा समितिले निर्देशन दिएको छ । समितले जीवन तथा निर्जीवन गरी पहिलो चरणमा ९ वटा कम्पनीलाई डीडीए गराउन

मर्जरमा जाने लघुवित्तलाई कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय

काठमाडौं । मर्जर तथा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय स्थापना गर्ने सुविधा पाउने भएका छन् । लघुवित्त वित्तीय संस्थाको मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै नेपाल

लघुवित्तले लिने सेवा शुल्कमा कडाइ, एनएफआरएसमा रिपोटिङ गर्नुपर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै लघुवित्त वित्तीय संस्थालाई एनएफआरएसमा वित्तीय विवरण

निर्जीवन बीमा कम्पनीको खुद नाफा ५% ले बढ्यो, युनाइटेड इन्स्योरेन्स अग्रस्थानमा

काठमाडौ । आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ५ प्रतिशतले बढेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आवको

धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सदस्य भएका थिए ।

नेप्से परिसूचक ४८.४२ अंकले घट्यो, जीवन विकास लघुवित्तको सेयरमा पोजिटिभ सर्किट कायमै

काठमाडौं । मंगलबार भारी अंकले गिरावट देखिएको नेप्से परिसूचकमा बुधबार पनि उसैगरी गिरावट देखिएको छ । नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४५ अंकमा सीमित भएको छ । यो दिन १

आन्तरिक राजस्व विभागले यसरी असुल्दैछ २१ बैंकबाट साढे ४ अर्ब

काठमाडौं । महालेखा परीक्षकले २०७७ असार मसान्तसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाले साढे ४ अर्ब रुपैयाँ कर छली गरेको ठहर गरेको छ । सोसँगै आन्तरिक राजस्व कार्यालयलाई महालेखाले औल्याएको

गल्ती गरेको छैन त्यसैले राजीनामा दिन्न, निलम्बन गरे अदालत जान्छुः सेबोन अध्यक्ष ढुंगाना

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा नेप्सेका सीइओ चन्द्र साउँदको राजीनामा आइसकेपछि ढुंगानाले पनि राजीनामा दिने