सानिमा बैंकले थप्यो ३ नयाँ शाखा

काठमाडौं । सानिमा बैंक लिमिटेड कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा नयाँ शाखा बिस्तार गरेको छ । जीतपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज

नक्कली निक्षेप देखाउने एनआइसी एशियालाई राष्ट्र बैंकले स्पष्टिकरण सोध्ने

काठमाडौं । नक्कली निक्षेप देखाएर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मेन्टेन गर्ने एनआइसी एशिया लगायतका बैंकलाई राष्ट्र बैंकले एक्सन लिने भएको छ । नक्कली निक्षेप देखाएर राष्ट्र बैंकको आँखामा छारो हाल्ने

बुद्धभूमि नेपाल आइड्रोको आईपीओ बाँडफाँट, १६ हजार ३३ जनाको आवेदन रद्द

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सेयर बाँडफाँट भएको हो । कम्पनीले गत असोज

नाफा बढाउने दवावले केही बैंकहरु संयमित हुन सकेनन्: ज्योति पाण्डे

अहिले बैंकिङ प्रणालीमा तरलता अभाव छ । यसका केही कारक छन् । लकडाउनको समयमा उद्योग व्यवसाय ठप्प भएका कारण अघिल्लो वर्ष आयात भएन । बजारमा त्यसको मागपनि थिएन । अहिले

स्वावलम्बन लघुवित्त वित्तीयले २५% लाभांश दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को

राष्ट्र बैंकको सुपरिभिजन रिपोर्टः कृषि विकास बैंकका सीइओको सवा ३४ लाख भत्ता गैरकानूनी !

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले गैरकानूनीरुपमा लाखौं रुपैयाँ भत्ता लिँदै आएको तथ्य खुलेको छ । बैंकका सीइओले बुझ्दै आएको तलब कानूनी भए पनि त्यसबाहेकका अन्य सबै प्रकारका

तरलताको समस्या समाधान गर्न सीडी रेसियो ९५% बनाउन परिसंघको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको जनाएको छ । तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार

‘भित्रि कारोबार’ गर्दा अमेरिकामा गुप्तालाई डेढ अर्ब जरिवाना र जेल, ढुंगानालाई के होला ?

काठमाडौं । एक सिमेन्ट कम्पनीको सेयरमा भित्रि कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले हालैमात्र पदबाट बर्खास्त गर्यो । अर्थमन्त्रालयले गठन गरेको

मुक्तिनाथ कृषि कम्पनीले आइपीओ जारी गर्ने

काठमाडौं । मुक्तिनाथ बिकास बैंकलगायत नेपालका ८ सय ६३ जनाभन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । २०७५ सालमा

कर्जा तथा व्याजदर सम्बन्धी जानकारी दिने ‘सरल बैंकिङ सेवा’ सञ्चालनमा

काठमाडौं । निक्षेप कर्जा तथा व्याजदरको सम्पूर्ण जानकारी सरलरुपमा प्रदान गर्ने उद्देश्यसहित सरल बैकिङ सेवा सञ्चालनमा आएको छ । बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदर सहित अनलाइन