निक्षेपको ब्याजदर: सानिमाले घटाउँदा कृषि विकासले बढायो

काठमाडौं । केही वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूबीच निक्षेपको ब्याजदर दोहोरो अंकमा नपुर्‍याउने भद्र सहमतिअनुसार नै केही बैंकले ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन् ।

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको

दशैं विदापछिको पहिलो दिन १७.५९ अंकले बढ्यो नेप्से, जम्मा डेढ अर्बको कारोबार

काठमाडौं । दशैंको विदापछि आइतबार खुलेको सेयर बजार हरियो भए पनि कारोबार रकम भने बढ्न सकेको छैन । आइतबारको कारोबारमा नेप्से परिसूचक १७.५९ अंकले बढेर २६५६.९७ अंकमा पुगे पनि कारोबार

आइएमई जनरल इन्स्योरेन्स एसियाको उत्कृष्ट रोजगारदाता अवार्डबाट सम्मानित

काठमाडौं । अक्टोबर ७ तारिखमा भारतको मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वर्ल्ड एचआरडी कंग्रेसले एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड २०२१ बाट सम्मानित गरेको छ । भुर्चअल माध्यमबाट सहभागी भई

बिटक्वाइनको मूल्य फेरि ६० हजार डलर माथि, एक महिनामा ४०% ले बढ्यो

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ६० हजार डलर नाघेको छ । गत अप्रिलमा पहिलो पटक यो स्तरमा आएको बिटक्वाइनको मूल्य त्यसपछि ओरालो लागेको थियो । तर पछिल्लो एक महिनामा बिटक्वाइनको मूल्य ४०

आइसीएफसी फाइनान्सले १४% लाभांश दिने

काठमाडौं । आइसीएफसी फाइनान्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले २०७८ असार मसान्तसम्म कायम

प्रि-ओपनिङमा ५ अंकले बढ्यो नेप्से, १० कम्पनीको कारोबार

काठमाडौं । दशैंको विदापछि आइतबार खुलेको सेयर बजारको प्रि-ओपनिङमा नेप्से परिसूचक ५.०४ अंकले बढेको छ । प्रि-ओपनिङमा १० वटा कम्पनीको कारोबार भएको छ । जसमा ७ वटा कम्पनीको सेयर मूल्य

दशैंको दिन ग्लोबल आइएमई बैंकले ल्यायो क्यासब्याक अफर

काठमाडौं । ग्लोबल आइएमई बैंकले दशैं क्यासब्याक योजना ल्याएकोे छ । यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत् दक्षिणा दिन विहान १० बजेदेखि

नयाँ नोट फोहोर हुन नदिन यसो गर्नुस्, झुत्रो भए के हुन्छ ?

काठमाडौं । दशैंतिहार जस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा पनि नोट फोहोर हुने गर्छ । यसरी नोट फोहोर वा झुत्रो

दशैं बिदामा बैंकका कुन शाखा कति बेला खुल्छन् ?

काठमाडौं । मंगलबार(आजदेखि) दशैंको ५ दिन लामो बिदा सुरु भएको छ । दशैं बिदा सुरु भएपछि ५ दिनको लागि बैंक तथा वित्तीय संस्थाका शाखाहरु बन्द भएका छन् । पछिल्लो समय