प्रि-ओपनिङमा ५ अंकले बढ्यो नेप्से, १० कम्पनीको कारोबार



काठमाडौं । दशैंको विदापछि आइतबार खुलेको सेयर बजारको प्रि-ओपनिङमा नेप्से परिसूचक ५.०४ अंकले बढेको छ ।

प्रि-ओपनिङमा १० वटा कम्पनीको कारोबार भएको छ । जसमा ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा निफ्रा, कामना सेवा विकास बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नबिल, नारायणी डेभलपमेन्ट बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु