बीमा कम्पनीको लगानी बैंकको मुद्दती निक्षेपमा मात्रै सीमित

काठमाडौं । बीमकको लगानी सम्बन्धी निर्देशिका संशोधन हुने भएको छ । लगानी निर्देशिकाअनुसार कम्पनीहरुले लगानी नगरेको भन्दै बीमा समितिले लगानी निर्देशिका संशोधन गर्न लागेको हो । लगानीको दायरा फराकिलो भए

सन नेपाल लाइफले बोलायो साधारणसभा, पुँजी वृद्धिको प्रस्ताव पारित गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारणसभा वैशाख ९ गतेका लागि बोलाएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह

बेगनास तालको डुंगा व्यवसायीलाई सिभिल बैंकद्वारा क्यूआर कोड वितरण

काठमाडौं । सिभिल बैंक कास्कीको बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा

राष्ट्र उत्थान र इमर्जिङ नेपालले यसरी बनाउँदै छन् लगानीकर्तालाई मालामाल

काठमाडौं । सेयर बजारमा निरन्तरको गिरावट कायमै छ । तर अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दै गर्दा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य भने निरन्तर उकालो लाग्दै गएको

मूल्य समायोजन नभएको भन्दै व्यवसायीले रोके पेट्रोलियम पदार्थको बिक्री

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीकर्ता व्यवसायीहरू पेट्रोलियम पदार्थको आयात, बिक्री तथा वितरणमा रोक लगाएका छन् । विभिन्न चरणमा बढाइएको पेट्रोलियम पदार्थको मूल्य अनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै बिक्री वितरण

डेटा बिक्री गर्ने नेप्सेको विनियमावली सेबोनमा, क-कसले पाउँछन् किन्न ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफूसँग भएको डेटा बिक्री गर्नका लागि बनाएको विनियमावली नेपाल धितोपत्र बोर्डमा पुगेको छ । नेप्सेले गत माघ दोस्रो साता आफूसँग भएको डेटा बिक्री गर्न

बीमामा बेथितिः नयाँ कम्पनीलाई लाइसेन्स दिएको ५ वर्षमै फोर्स मर्जरको अब्यवहारिक नीति

काठमाडौं । २०७३ पुस १८ गते बसेको मन्त्रिपरिषदको बैठकले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा चिरञ्जीबी चापागाईंलाई नियुक्त गर्यो । राष्ट्र बैंकको निर्देशक पदमा बहाल रहेकै अवस्थामा चापाईंलाई सरकारले बीमा

रिभर फल्स पावर कम्पनीले आइपीओ निष्काशन गर्ने, कसले पाउँछ आवेदन दिन ?

काठमाडौं । रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले चैत २७ देखि स्थानीयलाई ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो

माछापुछ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा

काठमाडौं । माछापुछ्रे बैंकले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा नयाँ शाखा स्थापना गरेको छ । बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले शाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका

सेञ्चुरी बैंकले ल्यायो नयाँ दुई निक्षेप खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आम जनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित