नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारणसभा सम्पन्न,

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सभा सम्पन्न भएको हो ।भर्चुअल रुपमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७÷७८ को

३६ माइक्रोफाइनान्सले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका ५६ वटा माइक्रोफाइनान्स कम्पनीमध्ये अहिलेसम्म तीन दर्जन कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । बाँकी कम्पनीले भने लाभांश घोषणा गर्ने क्रममा रहेका

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद निष्कासन पुस ७ गतेदेखि

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आगामी पुस ७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकितका दरले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर

उपल्लो डोल्पाका विद्यार्थीको लागि ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित श्री यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग

सेयर बजारमा सुरु भएकै हो त बियरिस ट्रेन्ड ?

काठमाडौं । सेयर बजारमा बियरिस ट्रेन्ड देखिएको छ । पछिल्लो समय बजार घटेसँगै कारोबार रकम पनि निकै घट्न थालेको छ । यसलाई लगानीकर्ताहरुले बियरिस ट्रेन्ड सुरु भएको संकेत गरेका छन्

रेटिङ एजेन्सी इक्रा र केयरका लगानीकर्ता मालामाल, इक्रा नेपालले दियो २००% सम्म लाभांश

काठमाडौं । नेपालमा हाल दुई वटा मात्रै रेटिङ एजेन्सी छन् । ती हुन् इक्रा नेपाल र केयर नेपाल । केयर नेपाल सञ्चालमा आएको केही वर्ष मात्रै भएको छ । त्यसअघि

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कागेश्वरी मनोहरामा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ थलीमा नयाँ शाखा कार्यालय शुरुवात गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार उद्घाटन गरे । उक्त

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई यी दु्ई ठाँउमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिषा डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पतालसँग र

गरिमा विकास बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

काठमाडौं । गरिमा विकास बैंकले आज (१६ गते) देखि १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ ।७ वर्ष अवधिको लागि बार्षिक ८.७५ प्रतिशतदर भएको ‘गरिमा डिवेन्चर,२०८५’ निष्काशन गरेको हो ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १०.५२% लाभांश दिने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सको बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट असारसम्म