चार जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुन

काठमाडौं । नेप्सेमा सूचीकृत चार जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुले गत

एनसीसी बैंकले ८.४२% लाभांश दिने

काठमाडौं । एनसीसी बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले ८ प्रतिशत बोनस सेयर तथा ०.४२

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ११% लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाइए ७.७० प्रतिशत बोनस सेयर तथा ३.३० प्रतिशत नगद

पुरानालाई टक्कर दिँदै नयाँ जीवन बीमा कम्पनी, नेपाल लाइफलाई बिरासत जोगाउने चुनौती

काठमाडौं । जीवन बीमा व्यवसायतर्फ नयाँ कम्पनीले पुराना कम्पनीलाई बजार हिस्सामा चुनौती दिएका छन् । नयाँ बीमा कम्पनीहरु व्यवसाय बिस्तारमा अब्बल देखिँदा पुराना कम्पनीको बजार हिस्सा गुम्दै गएको हो ।

हिमालयन बैंकको नयाँ शाखा कैलालीको टीकापुरमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको हो । टीकापुरका प्रतिष्ठित उद्योगी,

नेप्से परिसूचक १.६४ अंकले घट्यो, २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासको सीमक्षापछि लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । यद्यपि दिनभरको कारोबारमा करिब २६ सय अंकमा झरेको परिसूचक कारोबार बन्द हुँदासम्म

४ महिनामा जीवन बीमा कम्पनीले गरे १२ अर्बको नयाँ बिजनेश, कात्तिकमा २ अर्ब

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा १२ अर्बको नयाँ व्यवसाय गरेका छन् । चालु आवको चार महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले प्रथम

राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड ७८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषहरुमा रहेको रकम ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक

क्लिकमाण्डू टिप्पणी: अपरिपक्क नेतृत्वले ल्याएको गैरजिम्मेवार निर्देशिकाले बीमा क्षेत्रमा पारेको प्रभाव

बीमा समिति समग्र बीमा क्षेत्रको विकास, प्रबद्र्धन, नियमन गर्न स्थापित नियामक संस्था हो । जसको मुख्य कर्तव्य बीमा कम्पनीहरु, बीमितको हितका लागि आवश्यक नीति नियम र योजना तर्जुमा गर्न सहजिकरण

सिक्लेस हाइड्रोपावरले २० लाख कित्ता आइपीओ ल्याउन बोर्डमा दियो निवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) ल्याउनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले २० करोड रूपैयाँको २० लाख कित्ता आइपीओ निष्काशन गर्न