निलगिरी खोला हाईड्रोपावरले आईपीओ ल्याउने, फागुनमा बोलायो साधारण

काठमाडौं । निलगिरी खोला हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले फागुन ४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ६.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस पटक

सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश

विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ ।

खराब कर्जा बढ्दा आत्तिनु पर्दैन, असुलीमा जोड दिनुहोस्: गभर्नर

काठमाडौं । अर्थतन्त्र संकुचनमा गएका कारण बैक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपीएल) बढ्दै गएको बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नआत्तिकन असुलीमा जोड दिन सुझाव दिएका छन् ।

कर्जाको ब्याजदर एकल अंकमा आउने अवस्था बनेको छ: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब एकल अंकमा आउने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सबको अवसरमा गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो

६ महिनामा बैंकहरुको उठ्न बाँकी ब्याज १६ अर्ब रुपैयाँ, सरकारले ठोस कदम नचाले ठूलो संकट आउने

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले बैंकहरुलाई नराम्रोसँग गाँजेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले २०८० सालको ६ महिना अर्थात् पुस मसान्तसम्ममा १६ अर्ब ७ करोड रुपैयाँ ब्याज उठाउन सकेका

पूर्वडेपुटी गभर्नर शिवाकोटीको नेतृत्वमा दोस्रो स्टक एक्सचेञ्जका विषयमा अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहे/नहरेको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटीको नेतृत्वमा

सेयर बजारमा दोहोरो अंकको गिरावट, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आँउदा कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक १०.२५ अंकले घट्दा कारोबार रकम करिब ४ अर्बमा खुम्चिएको छ । बजार

लघु जीवन बिमाको बिजनेश बढाउँदै प्राधिकरण, वैदेशिक रोजगार बिमालेख बिक्री गर्न पाउने बाटो खुल्यो

काठमाडौं । लघु जीवन बिमा कम्पनीहरुलाई वैदेशिक रोजगार बिमालेख बिक्री गर्न बाटो खुलेको छ । नेपाल बिमा प्राधिकरणले लघुबिमा निर्देशन–२०८० संशोधन गर्दै लघु बिमाको व्यवसायिक दायरा बढाएको हो । लघु