राष्ट्रियस्तरका ८ विकास बैंक, कसको अवस्था कस्तो ?

काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनको असर विकास बैंकको वित्तीय अवस्थामा पनि देखिएको छ । केही समययता नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको असरबाट विकास बैंक पनि अछुतो हुन सकेका छैनन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका निमित्त सीईओमा प्रसाईं नियुक्त, माघ १६ देखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा निमित्त कार्यकारी प्रमुख (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन्। कम्पनीका सीईओ रमेशकुमार भट्टराईले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी माघ १० गते

इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष

सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा २.७४ प्रतिशतले बढ्यो

काठमाडौ । सिटिजन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ करोड ३६ रुपैयाँ नाफा कमाएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा गत वर्षको तुलनामा यो वर्ष २.७४

कार्यकालको ७ महिनामै बाहिरिए प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराई

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बाहिरिएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले बुधबार भट्टराईलाई फागुन एक गतेबाट लागुहुने गरि अवकास दिने निणर्य गरेको

लक्ष्मी सनराइज बैंकले नेपाली डिजिटल बैँकिङको रूपान्तरण गर्दै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफ वान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको आकर्षण बैंकमा

काठमाडौं । सेयर बजार सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ३.९४ अंकले घटेर परिसूचक २०८४.०९ बिन्दु कायम भएको छ । कारोबारमा ९१ कम्पनीको सेयर मूल्य बढेको छ

जीवन बिमा कम्पनीहरुको प्रिमियम शुल्कमा १७ करोडले वृद्धि, प्रथम बीमा शुल्क कति ?

काठमाडौं । जीवन बिमा कम्पनीहरुले मंसिरको तुलनामा पुस महिनामा १७ करोड रुपैयाँ बढी प्रिमियम शुल्क संकलन गरेका छन् । मंसिरमा महिनामा १२ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका

नबिल बैंकले ल्यायो दक्ष प्रवासी उद्यमशील कर्जा, उद्यम गर्न १० करोडसम्म पाइने

काठमाडौं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा ल्याएको हो।

बैंकहरुले मनोमानी ब्याज लिएको भन्दै मधेश प्रदेश बन्दको आह्वान, ६५ जना पक्राउ

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गरेको मधेस प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त