काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया