सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु