नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

काठमाडौं । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालयमा

एनआईसी एशिया क्यापिटलद्वारा वीरगञ्जमा पुँजी बजार तालिम सम्पन्न

काठमाडौं । एनआइसी एशिया क्यापिटलले वीरगञ्जमा पुँजी बजार सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझी र प्रमुख संचालन-लगानी अधिकृत मनिष घिमिरेले डिम्याट

स्थानीय तह निर्वाचनले ल्यायो लगानीकर्तामा उत्साह, सेयर बजारमा उछाल

काठमाडौं । स्थानीय तह निर्वाचन-२०७९ को प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि त्यसको प्रभाव पनि सेयर बजारमा देखिएको छ । स्थानीय

१० गुणाले घटाइयो विदेशी बैंकका शाखा खोल्दा चाहिने पुँजी, सार्थक होला त २६ वर्षदेखिको प्रयास ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज नीति बनाएको छ । डेढ महिनाअघि राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाको शाखा स्थापनाका लागि

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ निष्काशन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आइपीओ) निष्काशन भएको छ । कम्पनीले आयोजना प्रभावित सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १०

छुट्ला है रिभर फल्स पावरको आइपीओमा आवेदन दिन

काठमाडौं । रिभर फल्स पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आइपीओमा आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय

बैंकहरुको आरओई घट्दै, गत वर्षको तुलनामा करिब आधाले घट्यो प्रतिफल

काठमाडौं । बैंकहरुले गरेको लगानी वापत प्राप्त हुने प्रतिफल रुपमा घट्दै गएको छ । कोरोना महामारीको असरबाट रिकभर हुँदै व्यवसाय बिस्तारमा लागेका बैंहहरुले लगानीअनुसारको प्रतिफल प्राप्त गर्न सकेका छैनन् ।

आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न लाभांश पारित

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २४औँ बार्षिक साधारणसभा सम्पन्न भएके छ । सभाले लगानीकर्ताका लागि प्रस्ताव गरेको ७ प्रतिशत लाभांश पारित गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले

प्रि-ओपनिङमा सामान्य सुधार, साढे ८ लाखको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि-ओपनिङमा सेयर बजार थोरै बढेको छ । बजार मापन गर्ने सूचक ६.०६ अंकले बढेर परिसूचक २३३१.५१ बिन्दुमा रोकिएको छ । प्रि-ओपनिङमा २४ कम्पनीको २

महालक्ष्मी विकास बैंकद्वारा ट्राफिकलाई रोड डिभाइडर हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको महाराजगंज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ । बैंकको