जीवन बीमा कम्पनीद्वारा १ खर्ब बढी बीमाशुल्क संकलन,

काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब माथि खुद बीमाशुल्क संकलन गरेका छन् । चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १ अर्ब २२

शुक्रबारको कारोबारमा दोहोरो अंकको गिरावट, कारोबार रकम करोडमा झर्यो

काठमाडौं । पहिलो पटक शुक्रबार भएको सेयर कारोबारमा दोहोरो अंकको गिरावट आएको छ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुन थालेको छ ।

एनआइसी एशियामा रोशन न्यौपानेको चमत्कारः ५ वर्षमा ४ गुणाले बढ्यो बिजनेश

काठमाडौं । पाँच वर्षअघि एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त हुँदा रोशन न्यौपानेलाई बैंकिङ क्षेत्रका धेरैले पत्याएका थिएनन् । ‘भर्खरको युवा, धेरै अनुभव छैन बैंकलाई उँभो लगाउला र

प्रिमियमलाई मात्रै सफलताको आधार मान्दा जीवन बीमामा समस्या देखिएको छ

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बीमाको पहुँच ३४ प्रतिशत जनसंख्यामा पुगेको छ । जसमध्ये सावधिक बीमा योजनाको संख्या ४७ लाख र माइक्रो र ट्रम बीमा पोलिसीको संख्या ६१

आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने, आइतबार विदा

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । आजै देखि शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । सरकारको

जीवन बीमा कम्पनीले ३ अर्ब बढी भुक्तानी गर्न बाँकी, एक वर्षमा करिब ३% ले बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दाबी रकम करिब ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिसम्ममा १६ जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६ करोड

बैशाखमा १९ अर्बले निक्षेप घट्दा ७ बैंकले बढाए, नबिलको सबैभन्दा बढी

काठमाडौं । एक महिनाको अवधिमा वाणिज्य बैंकबाट १८ अर्ब ९२ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । चैत महिनामा ४३ खर्ब ८८ अर्ब ७० करोड रुपैयाँ रहेको निक्षेप वैशाखमा १८ अर्ब

पुँजी बजारमा नयाँ तरंग ल्याउने गरी बजेट बन्नुपर्छः सांसद विनोद चौधरी

काठमाडौं । सांसद विनोद चौधरीले पुँजी बजारमा नयाँ तरंग ल्याउने गरी आगामी आर्थिक वर्षको बजेट बनाउन सुझाव दिएका छन् । संसदमा सम्बोधन गर्दै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।

सेयर बजारमा गिरावट, कारोबार १ अर्ब ३० करोड मात्रै

काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा गिरावट आएको छ । बजारमा निरन्तर आएको गिरावटले लगानीकर्तालाई समेत निरुत्साहित बनाएको छ । बजारमा २३.५१ अंकको गिरावट आउँदा परिसूचक

अबदेखि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिलाई बराबरी प्रत्यक्ष हिस्सा

काठमाडौं । सरकारले आफ्नै लगानीमा सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यापार खोस्ने निर्णय गरेको छ । सरकारले हाल नेपाल पुनर्बीमा कम्पनीलाई दिइदै आएको २० प्रतिशत प्रत्यक्ष हिस्सा निजी कम्पनी हिमालयन